म त गएँ,
Автор: जय राजतन्त्र🇳🇵
Загружено: 2025-12-19
Просмотров: 22
सपनीमा मात्रै भन्थे बिपनीमा मरेछु म, फुल्नेरहर बाँकी हुँदै कोपिलामा झरेछु म ।
दुई/चार बाक्सा सामान बोकी घर आउँला भने थियो, देव आई लगे मलाई बाकसभित्र परेछु म !
दुईटा छोरी मेरो साटो छोडेको छु तिमीसँग मत जल्ने भएँ हेर बडेमान को धुनीसँग ।
जन्मथलो छोडी विदेश धन कमाउन संरेंछु म दैव आई अगे भलाई बाकसभित्र परेछु म :
मेरो छोरी विजोग होला, तिमी रोयौ भने घर गाउँले कुरा काट्लान् तिमी वियोग भयो भने !
तिमी सँगै रम्छु भन्थे तर यही मरेछु म दैव व आई लगे मलाई बाकसभित्र परेछु म! कम्पनीले देला पैसा छोरी पदाऊनु दुख गरी पसिनाले पैसा साटी खटेको थे वर्षभरि !
मलाई विर्स मेरो छोरी ओइलिएर झरेछ,म। दैव लाईलगे मलाई बाकसभित्र पर्दछु म !
थाप्लोभरि साहुको रिन बोकेर म विदेश आएँ, चरको धाम तिर्खा जाडो दुःख सम्भी धेरै रोएँ।
#२०८२ #३०० #असार #धानमा नि
लाखौं को भीडमा उसैको नजर पर्दैछु म, देव आई लगे मलाई बाकसभित्र परेहुँ म !
अर्को जन्म भेटौँला यो जन्ममा मर्दैछु म, दैव आई लगे मलाई बाकसभित्र परेंछु म
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: