आफ्नै
Автор: Upvlog umesh
Загружено: 2025-08-10
Просмотров: 196
आफ्नै रितीरिवाज परम्परा ।। janaipurnima first day puja || janaipurnima of nepal
अन्नपूर्ण गा.पा. वडा न: ५ शिख प्रत्यक बर्ष काे जनैपुर्णिमा काे दिन कान्छि बाराहिकाे मन्दिर मा पुजाँ गरिन्छ ।पहिले पुर्खा देखि आफुले मागेकाे कुराहरु पूरा भएकाे बिश्वास काे साथ पुजाँ गर्ने गरिन्छ । नाै बाराहि माताहरु मध्य हाल सम्म ७ वटा ठाउँकाे बाराहि छन भन्ने बुझिएकाे छ।जस्मा जेठि बाराहि- खयर बाराहि
माईली बाराहि-फेवा ताल पाेखरा
साईली बाराहि- पेरि बाराहि घराम्दिकाे बन
थाईली बाराहि- काजि बाराहि नागी
राईली बाराहि- भुरुङ ताताेपानि
ठुली कान्छि बाराहि- नारच्याङ्ग
कान्छि बाराहि- शिख वडा न.५
यसरी जम्मा ७ वटा बाराहि याे माथिको ठाउहरु मा छन भन्ने बुझिएकाे र २ वाराहि कुन ठाउमा छन भनेर थाहा नभएकाे जानकारि पायाै। ढाेके धारिलाई बाख्राकाे बाेका चाहिन्छ भने बाराहि लाई भेडाकाे साड चाहिन्छ।
Follow me here :-
youtube :- / @upvlogumesh
Facebook :- / 1wdujqxrhy
Please check this videos :-
• Dante Lahar || Geeta Paija Pun || New Nepa...
• North ABC Trek || clearing camp || ABC cam...
• अन्नपूर्ण ~ ७ दाेसल्ले काे सुन्तला || vill...
• yo hamro stali thali || thali nach || stud...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: