नयाँ नेपाली दिव्य गित :- शिव आपदाहरण शिव नै कृपा करण शिवनै आसुताेश गराैँ उहाँलाई स्मरण new bk song
Автор: brahmakumar saroj kafle
Загружено: 2025-10-16
Просмотров: 2997
ॐ ...... ॐ ......... ॐ.......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिवनै आसुताेश गराैँ उहाँलाई स्मरण
रूप–बसन्त बन्नु छ बाबाकाे पाएर प्यार
सत्य ज्ञान दिनु भाे शिवले ब्रह्माकाे आधार
दु:ख दिने सोच पनि नआओस्, मनमा
शान्ति फूल फुलोस् जीवनका प्रत्येक द्वारमा॥
ॐ ...... ॐ ......... ॐ.......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
मेरा बाबा हजुर प्यारको सागर, सुखको सागर
हजुरका अबिनाशी खजानाले भर्छु मनकाे गागर
निन्दा–स्तुति, मान अपमान सबै सहनु छ,
शान्त मनले जीत्नु छ, यही हजुर भन्नुहुन्छ ॥
ॐ ...... ॐ ......... ॐ.......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
कहिल्यै ननिस्कोस् पत्थर बोलीबाट,
रत्न बरसून ज्ञानका वर्षाबाट।
यादको वर्षामा धोइदेऊ आत्मालाई,
सतोप्रधान बनौं, प्रकाशका धाराबाट॥
ॐ ...... ॐ ......... ॐ.......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
बाबा हजुर! हामी त हजुरकै रुहानी सैनिक छौं,
मायाका तुफानमा पनि स्थिर रहन सिकेका छौं।
एकरस स्थितिमा एकमन भएर,
विजयको नगारा हामी बजाउने छौं॥
ॐ ...... ॐ ......... ॐ.......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
माया जितेर जगत जितौं, यही ध्येय हो,
सेवा, नम्रता र प्यार हाम्रो लेय हो।
बाबाको श्रीमतमा चलौं सतत्,
यही जीवन हाम्रो सुनौलो नेय हो॥
ॐ ...... ॐ ......... ॐ.......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
मेरा बाबा प्यारा बाबा हजुर प्यारको सागर,
हजुरकाे कृपा र बरदान जिवनमा अपार
हजुरकै यादमा रमौं सदा,
यही हाम्रो संसार॥
ॐ शान्ति ...... ॐ शान्ति......... ॐ शान्ति .......
हे साथी आउनु आजको मुरली सुनाैँ
मुरलीकाे मिठाे तानमा देहभान भुलाैँ
शिव आपदाहरण शिव नै कृपा करण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
शिव नै आसुताेश गराैँ उहाँलाई स्मरण
Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power.
This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths.
If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content.
Om Shanti!
#shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: