मेरो पहिलो भिडियो My First Vlog
Автор: The Gole Bro Nepal 🇳🇵
Загружено: 2025-10-02
Просмотров: 196
नमस्कार सबैलाई...🙏🙏🙏हामी नेपालीहरुको महान पर्व दशैको शुभ अवसर मा छौ ।सबैलाई दशैको हार्दिक मंगलमय शुभ कामना छ।
मेरो पहिलो यस भ्लग भिडियो काठमाडौं स्थित मैतिदेवि मन्दिर सम्मको यात्रा घुमघाम तपाईँहरूले हेर्नुभयो धन्यबाद छ। भिडियो कस्तो लाग्यो कृपयाcommet गर्न नभुल्नुहोला।
आगामी दिनहरुमा अझ राम्रो भिडियो सामग्रीहरू ल्याउने कोसिस गर्नेछु
यस द गोले ब्रो The Gole Bro च्यानल लाई एक Subscribe गर्न नभुल्नुहोला । धन्यबाद.....!!!!
मेरो सम्पर्क ईमेल:[email protected]
फेसबुक। :-www.facebook.com/bbk.gole
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: