त्यो जालो खुलेपछि मजा नै आउदैन...: गौरि मल्ल | Gauri Malla
Автор: Video Vundar
Загружено: 2025-10-07
Просмотров: 129
उमा सुवेदीद्वारा लिखित आख्यान ‘परिधि’ सार्वजनिक समारोहमा बोल्दै नायिका गौरी मल्ल ।
कलाकार गौरी मल्लले पुस्तकमा पात्रको भोगाई उसको जीवन कसरी किनिएको छ भन्दा फरक नपर्ने बताइन् । उनले पुस्तकमा किनिएको जीवनमा पिँजडामा बसेको मान्छे आफूले लेखेको कवितासँग थोरै मेल समेत खाएको बताइन् ।
यो यति डर लाग्दो तिलस्मि जालो छ: गौरि मल्ल
यो तिलस्मि जालो खोल्यो भने मजा आउदैनः
तपाइ हरेक पात्रमा छिर्नुहुन्छः
यो भन्दा अगाडि यो तरिकाको नेपालि उपन्यास मैले पढ्न पाएकि नै थिइन्
यो पुस्तकको चालीसौं पानामा पुगेपछि मैले यस्लाइ छोड्नै सकिनः
मेरो हातबाट मैले पुस्तक टेबुलमा पनि राख्न सकिनः
म यो पनि हुनसक्छु, त्यो पनि हुनसक्छु या नहुन पनि सक्छुः गौरि मल्ल
हामी दाल भात तरकारि त खाँदा खाँदा वाक्क हुँन्छौ भने...:
लेखेर होस् या बोलेर शब्द बाँड निकै कडा हुन्छ:
कसैलाई केहि गर्नलाइ हामीले तँलाइ एस्तो होस भनिरहनु पर्दैनः गौरि मल्ल
यउटा सुनको पिँजडा भित्र बसेको मान्छेको जीवन कस्तो हुन्छ?
• त्यो जालो खुलेपछि मजा नै आउदैन...: गौरि मल...
#गौरि_मल्ल #Gauri_Malla
गौरि मल्ल,
Gauri Malla,gauri malla interview,gauri malla angry moments
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: