समानुपातिक प्रणालीअन्तर्गत कुन दलबाट को-को सांसद ? | Galaxy News Report
Автор: Galaxy 4K
Загружено: 2022-12-06
Просмотров: 51989
समानुपातिक प्रणालीअन्तर्गत कुन दलबाट को-को सांसद ? | Galaxy News Report
निर्वाचन आयोगले समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ । मतदान भएको १६औं दिनमा गणना सकिएपछि आयोगले नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । प्रत्यक्षतर्फ दोस्रो बनेको नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको छ । ५७ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेसले भने समानुपातिकतर्फ एमालेको भन्दा १ लाख ३० हजार कम मत पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेपछि उसले पाएको करिब ३ लाख मत खेर गएको छ ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: