"धरान नयाँ बसपार्क कस्तो बनिसक्यो? तरहरा बाट धरान बसपार्क सम्मको रमाइलो VlogsTarahara to Dharan
Автор: CEQ TV
Загружено: 2025-08-05
Просмотров: 12875
तरहरा देखि धरान नयाँ बसपार्क सम्मको रमाइलो यात्रा तपाईंहरू सबैका लागि ल्याएका छौं। यो भिडियोमा तपाईंले धरानको नयाँ बसपार्कको निर्माण, बाटोको अवस्था, दैनिक जनजीवन र यात्राको रमाइलो क्षणहरू अनुभव गर्न सक्नुहुनेछ।
👉 यो यात्रा हेरेपछि तपाईंलाई धरानको नयाँ बसपार्क कस्तो बनेकोछ भन्ने कुरा प्रस्ट थाहा हुन्छ।
🚍 बस स्ट्यान्डको नयाँ लुक 📍 धरानको गजबको सफा सडक 🌿 झ्याप्सी दृश्य
🔥 भिडियो पूरा हेर्नुहोस् र कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सनु होला।
#DharanNewBuspark #TaraharaToDharan #DharanVlog #NepalTravel #StreetVlog #BusJourneyNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: