बाँ आँमा । New Nepali heart touching song 2082
Автор: Yubaraj Bhattarai
Загружено: 2026-01-16
Просмотров: 135
सब्द -युबराज भट्टराई
संगित - Suno ai
स्वर - Suno ai
Video - युबराज भट्टराई
#aivideo #song #howtocreateyoutubechannel
#duet
#sentimentalsongs
#aisongwriting
#foryou
#duet
#shorts
#video
#reels
#trending
#nepalimusic
#election
#top
#top10
#top5
#share
सब्दहरु:- आगन डिलमा बा बर्बराउछन , टोपि हातमा बोकि ।
आमा भित्र चुलो चौका , धुवा खादै होकि.......... ।
बा लाइ चित्त दुखेर ....…..., रुदै रैछन बा त घर पछाडि लुकेर , बा लाइ चित्त दुखेर............।
*"""************************
छोराछोरी जन्मायो बुढेसकालमा, साहारा हुन्छ भनि।
हलो बोकि बा मेला हिड्छन , छोरो सुत्छ कनि कनि...... ।
के लाइ पाउनु छोरछोरी ........, आफै काम गर्नु छ मरि मरि, के लाइ पाउनु छोरछोरी…..............।
*********************************
च्यातिएर बा को ज्याकेट, हावा छिर्ने भा छ ,
झुत्रो भको त्यो फरियाले कसरि, जाडो कटि रा छ ........।
पुष माघैको जाडैमा.......... , बसि चुला आडैमा , पुष माघैको जाडैमा …..............।
****************************
छोरो बिरामि भए बा आमा, रुन्थे मुर्छा परि ।
ठुलो भयो छोरो अहिले मातेर, बा लुट्छ घरिघरि.........।
जे पनि सहन्छन् छोरछोरि हो भनि ....... घुमिरहन्छन वरिपरि, छोरछोरि हो भनि ..............।
*********************************
नरुवाउनु बा आमालाइ लाग्ला, आँसु फेरि ,
आफ्नो पनि उमेर ढल्किन्छ भगवान, बस्याछन हेरि.........।।
नगर्नु बा आमालाइ हेला .........! भगवान देखि डराउनु परिएला फेला, नगर्नु बा आमालाइ हेला ...................।।।
copyright: yubaraj bhattarai
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: