५३ बिगाह जमिनमा व्यवसायिक केरा खेती : बिक्री भएनन् केरा, पाँच लाख मुल्यको बोटामै पाकेर खेर गए ।
Автор: Liladhar oli
Загружено: 2025-10-07
Просмотров: 509
दाङ देउखुरी राप्ती गाउँपालिका-७ सिसहनिया निवासी किसान रणप्रसाद सुबेदीले ५३ बिगाह जमिनमा गरेका छन् । तर भारत बाट सस्तोमा केरा नेपाल भित्र्याउदा आफ्नो बारीमा उत्पादन भएको केरा बिक्री हुन नसकेको बताए । उनका अनुसार करिव ४/५ लाखको केरा बोटमा पाक्दै कुहिएर खेर गएको छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: