Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

एस0वी0 ग्रान्टको पैसामा प्रचूर भष्ट्रचार भएको आरोप !!

Автор: Himali Channel Darjeeling

Загружено: 2025-11-23

Просмотров: 888

Описание:

हामीले लगाएको आरोप झूठो हो भने हामी विरूद्व मामिला दर्ता गर : भरत तामाङ

हामीले लगाएको आरोप झूठो हो भने मामिला दर्ता गर। पूल बजार विजनबारी खण्डको विभिन्न ग्राम पंचायतहरू मा घोटाला भएको आरोप लगाएका थियौ अनि हामीले झूठो आरोप लगाएका थिएनौ,त्यसको प्रमाण हामीसंग छ।गत केही महिना अघि पहाडमा विनाशकारी पैह्रो गए को थियो,त्यस पैह्रोले धेरैको ज्यान लिएका थिए अनि धेरै परिवारहरू घर विहिन भएका छन।पैह्रोमा ज्यान गुमाउने परिवारहरूले आर्थिक सहयोग पाई सकेका छन। त्यसरी नै पैह्रो घर विहिन बनाएका परिवारहरूलाई पनि सरकारले घर निर्माणको निम्ति आर्थिक सहयोग प्रदान गरेका छन तर दुःखको कुरा के हो भने पिडितहरूले पाउनु पर्ने घर निर्माणको आर्थिक सहयोग निर्वाचित सभासद,निर्वाचित ग्राम प्रधान,ग्राम पंचायत सदस्य साथै उनीहरूको परिवार तथा आफन्तहरूले पाई सकेका छन। पिडितहरूलाई दिएको सरकारी साहुलियतदेखि पैह्रो पिडित परिवारहरू बंचित भएका छन।पिडितहरूको नाममा आएको पैसामाथि भष्ट्रचार गर्नेहरूलाई हामी कदापी छोडदैनौ।हामी प्रत्येक ग्राम पंचायत प्रधान साथै ग्राम पंचायत सदस्याहरूलाई ब्यक्तिगत रूपमा फोन गरेर सोध खोज गर्ने कामहरू गर्दै आई रहेका छौ।जसमा कतिपय प्रधानहरूले आफुहरूले गरेको गलतीलाई स्वीकार समेत गरी सकेको छ।कतिपय प्रधान अनि निर्वाचित सभासदहरूले सरकारी नियम अनुरूप नै हामीले गरेका छौ समेत भन्दैछ।सरकारले घर निर्माणको राशी बारीको डिल भत्किन्दा,सुगुरको खोर भत्किन्दा, ब्राखोको खोर भत्किन्दा पाउने साहुलियत होइन अनि घर निर्माणको पैसा महिनामा उसको कति कमाई छ भन्ने एउटा नियम पनि छ।निर्वाचित सभासदहरू पनि गरीवी रेखा मुनिकाहरू छन?विगतमा मैले कालेबुङको एक जना प्रधानको बारेमा बोलेको थिए तर यस पटक प्रधान भन्दा गरीव जीटीएको निर्वाचित सभासद पाए। जो सत्ता दलको निर्वाचित सभासद हुन साथै उनलाई जीटीएको प्रभावशाली विभागको भारप्राप्त सभासद हुन। उसको घरमा तीन चारवटा गाडी,जेसीपी,होम स्टे सबै थोक छ तर माहिनामा 25 सय भन्दा कम्ति कमाई गर्ने गरीव परिवारहरूको निम्ति सरकारले उपलब्ध गराएको साहुलियत खोस्ने काम गरेको छ।कतिपय ग्राम पंचायतको सदस्य साथै कर्मचारीहरूले हामीले त पिडित नै हो तर हामीले लिएको साहुलियत फर्कायौ भन्दै थिए अनि आफु अर्को विपक्षी पार्टीको निर्वाचित सभासद तथा ग्राम पंचायत सदस्य भएको कारणले अफवाह फैलाएको आरोप समेत लगाउदै थिए।हामीले लगाएको आरोप झूठो हो भने हामी विरूद्व कोर्टमा मामिला दर्ता गर।यदि तपाईहरूले हामी विरूद्व मामिला दर्ता गर्न सक्दैनौ भने अब हामी तपाईहरू विरूद्व मामिला दर्ता गर्ने छौ। जनताको पैसा त्यसरी लिनु पाइन्छ।तपाईहरूले जनता अघि गएर माफी मांग्नु पर्ने हो।निर्वाचित प्रधानहरू पनि सन्चोले नबस्दा हुन्छ।हामीले प्रत्येक प्रधानहरूको जाँच गर्दैछौ।हामी भष्ट्रचारको जडसम्म पूग्ने छौ,हामी भष्ट्रचारी हरूलाई छोडने छैनौ।पिडितहरूको मन राख्नलाई फरम सी भर्ने सुझाव दिन्दैछ तर फरम सी दर्ता गरेर ती पिडितहरूले सरकारी साहुलियत पाउछ नै भन्ने कुनै ग्यारेन्टी छैन।एस0वी0 ग्रान्टको पैसा कस्तो मानिसहरूले पाउछ,तपाईहरूलाई यति कुरा पनि थाहा थिएन?खोला छेवमा पैह्रो झर्दा विल्डिङगै झरयो भनेर पैसा थाप्ने?हामीले त्यसै आरोप लगाएका छैनौ???निर्वाचित सभासदले एस0वी0 ग्रान्टको पैसामा तपाईले आफ्नो कुन आधारमा लगाउनु भयो।खोलामा बनाएको होम स्टे,रिसोर्ट छेवमा पैह्रो झर्दा एस0वी0 ग्रान्टको पैसा थाप्न तपाईलाई लाज लागेनन।सरकारी अनुदान भन्ने कुनै नछोडनु यो त अचम्भ भयो।अब जनता पनि सचेत हुन पर्छ,तपाईहरू आफ्नो हक र अधिकारको लडाई आफै लडनु पर्छ,अरूले खोजी दिन्छ भन्ने आशामा नबस्नु होस।तपाईहरूले आफ्नो हक र अधिकारको कुरा गर्दा कसैले तपाईहरूको आवाजलाई दबाउन खोज्छ भने तपाईहरूको साथमा हामी खडा हुने छौ।जिल्लापालदेखि मुख्यमंत्री साथै जरूरत परेको खण्डमा न्यायलयसम्म जान तयार छौ।

भरत तामाङ
पूल विजनबारी प्रभारी
इण्डियन गोर्खा जन शक्ति फ्रण्ड
पी कोठी केन्द्रीय कार्यलय
दार्जीलिङ


Facebook Page:
https://www.facebook.com/profile.php?...

Facebook Profile :
  / zafar.akil.9  

Instagram :
  / himali_channel520  

X :
https://x.com/himalichannel62
X :
https://x.com/ZafarAqueel786

#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou

एस0वी0 ग्रान्टको पैसामा प्रचूर भष्ट्रचार भएको आरोप !!

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

रवि विरूद्ध सुशिला कार्कीको षड्यन्त्र, कांग्रेसको इशारामा चल्दै प्रधानमन्त्री कार्की । Rabi | Oli

रवि विरूद्ध सुशिला कार्कीको षड्यन्त्र, कांग्रेसको इशारामा चल्दै प्रधानमन्त्री कार्की । Rabi | Oli

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

सेना परिचालन, दुरदिन सुरु, बोल्ने स्थिति छैन

सेना परिचालन, दुरदिन सुरु, बोल्ने स्थिति छैन "आश्चर्य नमान्नु आउँदैछ यस्तो खतरनाक तयारी"Drsurendra

Pakistani Bedford Truck Tyre Sidewalls Repair)Expert Fixing Technicques )

Pakistani Bedford Truck Tyre Sidewalls Repair)Expert Fixing Technicques )

!!Artist/Comedian Mahendra Bagdas!!

!!Artist/Comedian Mahendra Bagdas!!

एक्कासी घर भित्र पस्दा बाबा , बुहारी छक्क 🤣🤪!!!!

एक्कासी घर भित्र पस्दा बाबा , बुहारी छक्क 🤣🤪!!!!

पश्चिम बङ्गालमा जति आयु टिएमसीको छ, पहाडमा त्यति आयु जीटीएको छ:-राजु विष्ट

पश्चिम बङ्गालमा जति आयु टिएमसीको छ, पहाडमा त्यति आयु जीटीएको छ:-राजु विष्ट

Village Life in Afghanistan | Baking Traditional Bread & Cooking Lamb Over  in Rainy Weathe

Village Life in Afghanistan | Baking Traditional Bread & Cooking Lamb Over in Rainy Weathe

🔴महरा थुनामुक्त: रबि कहिले ? नौ दिनपछि सेनाको कमाण्डिङमा देश !-Nimkant Pandey

🔴महरा थुनामुक्त: रबि कहिले ? नौ दिनपछि सेनाको कमाण्डिङमा देश !-Nimkant Pandey

अर्को उथलपुथल हुन्छ भन्दै जंगिए केशरबहादुर विष्ट। Oli,Deuba,Prachanda लाई दिए कडा चेतावनी।

अर्को उथलपुथल हुन्छ भन्दै जंगिए केशरबहादुर विष्ट। Oli,Deuba,Prachanda लाई दिए कडा चेतावनी।

"JANO APNA CONSTITUENCY" @Part - 03.

Giant Wood Processing Factory Processes Thousand Year Old Trees | An Amazing Sight, Danger Lurks

Giant Wood Processing Factory Processes Thousand Year Old Trees | An Amazing Sight, Danger Lurks

धनगढी पुगेर प्रचण्डले भने, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

धनगढी पुगेर प्रचण्डले भने, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

राजसंस्था फर्काउन सक्रिय सुनिल शर्मा,रबि फलाउन पुगे नख्खु,रबि छुट्दै, गगन पक्राउ पर्दै?

राजसंस्था फर्काउन सक्रिय सुनिल शर्मा,रबि फलाउन पुगे नख्खु,रबि छुट्दै, गगन पक्राउ पर्दै?

चुनावका लागि अनुकूलताभन्दा चुनौती बढी ! दललाई विश्वासमा लिन सरकार असफल ! खतरनाक सुरक्षा चुनौती

चुनावका लागि अनुकूलताभन्दा चुनौती बढी ! दललाई विश्वासमा लिन सरकार असफल ! खतरनाक सुरक्षा चुनौती

गुरुङ भन्छन् कि विभिन्न फुटबल प्रतियोगिताहरूमा हाउसी साथै अन्य जूवाहरूको नकारात्मक प्रभाव परेको छ !

गुरुङ भन्छन् कि विभिन्न फुटबल प्रतियोगिताहरूमा हाउसी साथै अन्य जूवाहरूको नकारात्मक प्रभाव परेको छ !

जनजाति गौरव दिवसको कार्यक्रममा सांसदको मन्तव्य भारत भारतवासीको हो।

जनजाति गौरव दिवसको कार्यक्रममा सांसदको मन्तव्य भारत भारतवासीको हो।

किन लुकाईँदैछ INTERLOCUTOR को नियुक्ति पत्र ?  EXCLUSIVE INTERVIEW WITH RAJU BISTA

किन लुकाईँदैछ INTERLOCUTOR को नियुक्ति पत्र ? EXCLUSIVE INTERVIEW WITH RAJU BISTA

SIR को तुरंत रोकने को क्यो बोल रही ममता बनर्जी सुप्रीम कोर्ट के वकील ने समझा दिया पूरा खेल | Modi

SIR को तुरंत रोकने को क्यो बोल रही ममता बनर्जी सुप्रीम कोर्ट के वकील ने समझा दिया पूरा खेल | Modi

बिल गेट्सका यी ८ नियम: यदि पैसा कमाउनु छ भने यी कुरा सधैं गोप्य राख्नुहोस् | Bill Gates Motivation

बिल गेट्सका यी ८ नियम: यदि पैसा कमाउनु छ भने यी कुरा सधैं गोप्य राख्नुहोस् | Bill Gates Motivation

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]