Model Set-3 Bagmati Province /civil sub engineer objective questions/Most important and repeated
Автор: The Engineer's Dairy [civil]
Загружено: 2025-05-24
Просмотров: 2651
Practice Bagmati Province Sub Engineer Model Set for Civil Engineering (5th Level). Includes MCQs on GK, Grammar, Technical & Loksewa syllabus. Key included.
Model Set-1Bagmati Province Sub Engineer 5th level Most important and repeated questions collection
पाँचौ तह सब इन्जिनियर (Civil) खुला प्रतियोगिता | MODEL SET | Loksewa MCQs Practice | Bagmati Pradesh PSC
🛠 पाँचौं तह सब-इन्जिनियर खुला प्रतियोगिताको पहिलो प्रयोगात्मक मॉडल सेट प्रस्तुत छ!
यो MODEL SET बागमती प्रदेश लोक सेवा आयोग अन्तर्गत इन्जिनियरिङ सेवा, सिभिल समूहका जनरल, हाइवे, स्यानिटरी, इरिगेसन, हाइड्रोपावर र हाइड्रोलोजी उपसमूहका लागि विशेषरुपमा तयार गरिएको हो।
यसमा समावेश गरिएका ५० वस्तुगत (MCQs) प्रश्नहरू सेवा सम्बन्धी, नेपालको सामान्य ज्ञान, अंग्रेजी, नेपाली, अपरेशनल गणित, reasoning र इन्जिनियरिङका विविध विषयहरू समेटिएका छन्।
📚 मुख्य विशेषताहरू:
परीक्षा ढाँचामा आधारित ५० अङ्कीय MCQs सेट
संविधान, भूगोल, सामान्य विज्ञान, प्रशासन, लेखा, इन्जिनियरिङ सिद्धान्तहरू समावेश
अंग्रेजी र नेपाली व्याकरण तथा reasoning पनि समावेश
पहिलो पत्रको ढाँचा अनुसार तयार गरिएको - समय: ४५ मिनेट, पूर्णाङ्क: १००
🧠 कसका लागि उपयोगी छ?
सब-इन्जिनियर (Civil) तयारी गरिरहेकाहरू
बागमती प्रदेश PSC को तयारी गरिरहेका अभियन्ताहरू
लोक सेवा आयोग (Loksewa) को प्रतियोगितात्मक परीक्षा तयारी गरिरहेका सबै विद्यार्थीहरू
📝 KEY अनिवार्य रुपमा उत्तरपुस्तिकामा उल्लेख गर्नुपर्नेछ।
📵 Mobile, Calculator, Smart Watch को प्रयोग निषेध छ।
Model Set मार्फत अभ्यास गर्नुहोस् र आफ्नो तयारीलाई अझ प्रभावकारी बनाउनुहोस्!
👉 यस्तो अरु Model Set का लागि हामीलाई Follow / Subscribe गर्नुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: