दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】
Автор: World Mission Society Church of God
Загружено: 2019-11-16
Просмотров: 42516
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[मुक्तिको सत्यता भएको र परमेश्वरले स्थापना गर्नुभएको मण्डली कहाँ छ ?]
यो संसारमा परमेश्वरलाई विश्वास गरेको दाबी गर्ने मानिसहरू धेरै छन्,
तर आत्मिक तिर्खाले ग्रस्त यो अन्धकार संसारमा सत्यता छैन ।
त्यसैकारण आत्मिक तिर्खा मेटाइदिनको निम्ति परमेश्वर
दोस्रो पल्ट यो पृथ्वीमा आउनुपऱ्यो ।
[दाऊदको मूलद्वारा स्थापना गरिएको, अनन्त करार भएको परमेश्वरको मण्डली]
बाइबलको रहस्य खोल्नको निम्ति दाऊदको मूलको रूपमा आउनुभएका आन साङ होङज्यूलाई
ग्रहण गरेर, दाऊदलाई मात्र प्रतिज्ञा गरिएको अनन्त करार नयाँ करार निस्तार-चाड मान्ने
मण्डलीमा गएमा परमेश्वरको जीवनको पानीको वचनद्वारा आत्माहरू पुनर्जीवित हुन सक्छन् ।
[यशैया ५५:१-३]
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ ।
अनि तिमीहरू रुपियाँ नहुने पनि आओ … कान थाप,
र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् ।
म तिमीहरूसित अनन्त करार बाँध्नेछु,
दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम ।”
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: