एकिक नियम (ठेकेदार) ।। खरिदार दोस्रो पत्र खण्ड ग ।। सामान्य गणित ।। Kharidar Math . Part-2
Автор: Topendra Sir
Загружено: 2025-10-16
Просмотров: 55
एकिक नियम (ठेकेदार) ।। खरिदार दोस्रो पत्र खण्ड ग ।। सामान्य गणित ।। Kharidar Math . Part-2
#kharidar_tayari #kharidar #loksewa #loksewapreparation #kharidari #loksewa_aayog #kharidar_math
नमस्कार साथीहरू।
हामीले यस युट्युब च्यानलको माध्यमबाट खरिदार, नायक सुब्बा,अधिकृत लगायत अन्य प्राविधिक तर्फ र शिक्षक सेवातर्फका प्रतिस्पर्धात्मक परीक्षाका सम्पूर्ण क्लासहरु बिल्कुलै निःशुल्क दिने उद्देश्यले काम गरिरहेका छौं । जसमा तपाईँहरू सब्स्क्राइब गरेरै मात्र गुणस्तरीय क्लास, र PDF प्राप्त गर्न सक्नुहुन्छ ।
हामी निकट भविष्यमा तपाईँहरूको लागि Zoom, Meet जस्ता प्लटफर्मको माध्यमबाट निःशुल्क भर्चुअल लाइभ क्लासहरू पनि लिएर आउनेछौँ। त्यसैकारणले तपाईँहरू हामीलाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ।
Whatapp : 9868290944
Email : [email protected]
साथै तपाईँहरू हाम्रो यस युट्युब च्यानलको प्रोफाइलमा गएर View Communityअप्सनमा गएर हाम्रो Community मा जोइन हुन सक्नुहुन्छ । जसमा तपाईँहरू मेरो तर्फबाट उपलब्धिमूलक जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ नै साथै तपाईहरु पनि आफ्नो विचार, जिज्ञासा, गुनासो र आफूले जानेका कुराहरू सेयर गर्न सक्नुहुन्छ। जुन कुरा हाम्रो यस युट्युब च्यानलमा जोडिएका सम्पूर्ण मेम्बरहरूले सजिलै पढ्न, लाइक गर्न र कमेन्ट गर्न सक्नुहुन्छ। सहजताको लागि मैले कम्युनिटीको लिङ्क पनि राखिदिन्छु ।
Join OurYoutube Community
-
/ @topendrasir
साथै मैले यस युट्युब च्यानलको माध्यमबाट दिने सम्पूर्ण जानकारीहरू शुद्ध अनि त्रुटीरहित बनाउने प्रयास गरेको छु। तर पनि मैले सहजीकरण गर्ने क्रममा मेरो तर्फबाट कुनै गल्ती या त त्रुटिहरु भेट्नुहुन्छ भने तुरुन्तै माथि दिएको whatsapp नम्बरमा, इमेलमा या त कमेन्ट बक्समा जानकारी गराइदिनुहोला । यदि तपाईँले जानकारी गराएको खण्डमा नेक्स्ट भिडियोमा र Community मा तपाईँहरूको नाम साउटआउट गर्नेछु। साथै म मेरो गल्तीहरू सुधार गरेर तपाईँहरूलाई बिल्कुलै शुद्ध ज्ञान दिने कोसिस गर्नेछु।
Thank You
-Topendra Sir
#loksewa #loksewa_iq #loksewa_online_class #loksewagyan #loksewatips #loksewapreparation #loksewa_iq_question #loksewagkclass #loksewa_aayog #kharidari #kharidar #topendrasirloksewa #loksewaclass #kharidarclass #nasuclass #Loksewa_online_Class #kharidarKanun #kharidarmaths #kharidar #loksewa #kharidar_tayari #kharidar_second #Kharidar_third
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: