"यस्तो रहेछ माछा व्यवसाय – के भन्छन् अनुभवी किसान ? सुनौं । Fish farming in Nepal
Автор: AgroDev Nepal
Загружено: 2025-08-03
Просмотров: 661
"यस्तो रहेछ माछा व्यवसाय – के भन्छन् अनुभवी किसान ? सुनौं । Fish farming in Nepal
यस अन्तर्वार्ता भिडियोमा हामीले एक सफल नेपाली किसानसँग कुरा गरेका छौं, जसले माछापालनबाट आफ्नो जीवन परिवर्तन गर्नुभएको छ। माछापालनको सुरुवात गर्दा के कसरी सुरुवात गर्ने? कस्तो कुरा हाल्ने कुन समयमा भुरा हाल्ने र फाइदा कति हुन्छ त्यसको बारेमा पनि जानकारी दिएका छौँ।
📌 भिडियोमा समेटिएका मुख्य बुँदाहरू:
✔️ माछापालनको सुरुवात कसरी गर्ने?
✔️ लागत, आम्दानी र बजारको अवस्था
✔️ पोखरीको व्यवस्थापन र माछाको हेरचाह
✔️ कुन जातको माछा पाल्दा राम्रो हुन्छ?
✔️ नयाँ सुरुवात गर्नेहरूका लागि सुझाव र अनुभव
यदि तपाईं पनि माछा व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने, यो अन्तर्वार्ता तपाईंको लागि एकदमै उपयोगी हुनेछ।
अझ धेरै यस्ता कृषि सम्बन्धी जानकारीका लागि हाम्रो च्यानल
[AgroDev Nepal] लाई Subscribe गर्नुहोस ।
🟢 Click here to SUBSCRIBE AgroDev Nepal for more videos: / @agrodevnepal
🟢 Contact on:
Facebook page : / agrodev-nepal-105501301365632
हाम्रो अन्य उपयोगी भिडियोहरू : • All Videos of Poultry Farming
Topic covered in this video
माछापालन व्यवसायी
माछापालन कसरी गर्ने
कुन जातको माछा पाल्ने
माछाको भुरा हाल्ने तरिका
Fish Farming Nepal
Nepali Farmer Interview
Agriculture Nepal
माछा_व्यवसाय
RohuFish
Machha palan tips
maxa palan
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: