बिहान ७ बजेको कान्तिपुर समाचार, ३ वैशाख २०८२ | Kantipur Samachar
Автор: Kantipur TV HD
Загружено: 16 апр. 2025 г.
Просмотров: 6 020 просмотров
बिहान ७ बजेको कान्तिपुर समाचार, ३ वैशाख २०८२ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
शिक्षकको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण / शिक्षा विधेयक पारितका लागि वैशाख १२ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस / आन्दोलन रोक्न आग्रह ।
सरकारको गतिलाई लिएर सत्तारुढ दलकै नेताहरुको तीब्र असन्तुष्टि / सत्ता सहयात्रीलाई नै विश्वासमा लिन नसक्दा प्रधानमन्त्री ओली दबाबमा ।
सरकारी लक्ष्यअनुसार बैंकबाट जाने कर्जा बढ्नै सकेन / चालु आर्थिक वर्षको ८ महिनामा ३ खर्ब ४ अर्ब मात्रै प्रवाह / अधिकांश ऋण वस्तु आयातमै लगानी ।
रुसी राष्ट्रपति पुटिन युक्रेनसँग स्थायी शान्ति सम्झौताका लागि खुला रहेको ट्रम्पका विशेष दूतको दाबी / युद्ध अन्त्यका लागि अमेरिकी प्रयास तीब्र ।
इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सको रोमाञ्चक जित / कोलकाता नाइट राइडर्स १६ रनले पराजित ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: