धरान उत्सब २०८० झाँकी र्याले तथा उद्घाटन समारोह Dharan Day 2080 Full Vlog BALEN SHAH & Harka Sampang
Автор: Rajesh Shakya
Загружено: 2024-01-06
Просмотров: 14741
भब्य साथ मनाईएको धरान उत्सब २०८०,
यसपालीको उत्सब उद्घाटन समारोह को दिन पहिलाको भन्दा प्रिथक रहयो कारण १०३ बर्षको जेष्ठ नागरिकलाई प्रमुख अतिथी राख्दै उद्घाटन गरिएको थियो त्यस्तै काठमाण्डौ महानगर पालिकाकामेयर बालेन्द्र शाह ज्युको उपस्थितिले कार्यक्रममा छुट्टै रोनक ल्याएको थियो र स्वतन्त्र लौरो चिन्हबाट बिजयी मेयर बालेन र हर्क साम्पाङ प्रत्यक्ष एकैसाथ देख्न अवसर धरानवासीलाई जुरेको थियो।
Background song : Dharane Shahara "Karmatmi"
Video Link: • Karmatmi - Dharanei Sahara (Music video) w...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: