सर्लाही पुगेर के भने गगनले पहिलाे सम्बाेधनमा, बनाउला मधेशले प्रधानमन्त्री || Shabdachitra || Gagan
Автор: Shabdachitra
Загружено: 2026-01-26
Просмотров: 774
सर्लाही पुगेर के भने गगनले पहिलाे सम्बाेधनमा, बनाउला मधेशले प्रधानमन्त्री ?
सर्लाही क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भव्य स्वागत गरेका छन् ।
धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा थापाले सर्लाहीमा आफ्नो उपस्थितिलाई फोटो खिचाउने वा हात हल्लाउने औपचारिकता मात्र नभई जनताको जीवनसँग जोडिएको जिम्मेवारीको रूपमा व्याख्या गरे । उनले भने, “म यहाँ एकछिन आएर जाने होइन, तपाईंहरूको अंग र अंश बन्न आएको हुँ ।”
#shabdachitra #nepalicongress #gaganthapa
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: