Jawan Chhadai Aau (Lyrics Video) - Adrian Dewan
Автор: Like A Version
Загружено: 2024-01-25
Просмотров: 32509
jawan chhadai aau is a nepali christian song sung by Adrian Dewan hope you like this song?
🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 Jawan Chhadai Aau (Lyrics Video) - Adrian Dewan
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
Lyrics & Chord: https://versionlyrics.blogspot.com/
Facebook Page: https://www.facebook.com/profile.php?id=61...
🎤 Lyrics: 🎸Chord: A major
(परमेश्वरलाई देख्दैनौ भन्दैमा
संसारलाई अंगाली हाल्नु पर्दैन) २
जे देखिन्छ एकदिन धुलो भई झर्छ
जे देखिन्दैन अचानक देखा पर्छ
ऐना हेरि मख्ख परि रहने समय छैन
ऐना भोलि त्यही हुन्छ तर जवानी हुँदैन
(जवान छँदै आउ, परमेश्वर तर्फ मन फर्काउ
आफ्नो सबै पापलाई मानीलिई
येशु कहाँ धोइमाग्न आउ) २
(पृथ्वीको उमेर पनि ढल्दैछ
ऋतुहरुको मनपरी चल्दैछ)२
संसार लडाई र हिंसाको राज्य भो
अन्तमा सबै आगोकै खाजा हो
ऐना हेरि मख्ख परि रहने समय छैन
ऐना भोलि त्यही हुन्छ तर जवानी हुँदैन
(जवान छँदै आउ, परमेश्वर तर्फ मन फर्काउ
आफ्नो सबै पापलाई मानीलिई
येशु कहाँ धोइमाग्न आउ) २
==========================
📧CONTACT US AT: [email protected]
==========================
#jabanchhadaiaau #adriandewan #lyrics #nepalichristiansong #likeaversion
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: