Kal katte kaaiyo कल कत्ते काइयो karaoke with lyrical
Автор: melody karaoke
Загружено: 2021-09-21
Просмотров: 107836
हा.हा.हा.लास्सो.
(कलकत्ते काईयो केश मेरो बाङ्ग्यो टेबलमा ऐना छ)2
पिरति मैले नलाको होईन तक्दिरमा रैन छ.
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
(कलकत्ते काईयो केश मेरो बाङ्ग्यो टेबलमा ऐना छ)2
पिरति मैले नलाको होईन तक्दिरमा रैन छ.
धानककै बाला झुलाउँला, मायालाई भुलाउँला
(धानकै)3 बाला झुलाउँला, मायालाई भुलाउँला
(आखाँ त लोभि, मन भयो पापी राम्रीलाई धेर ताक्छ)२
ठेकिको दहि, महि अर्का कि आइमाई चोर्नु चाहि डर लाग्छ धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
(आखाँ त लोभि, मन भयो पापी राम्रीलाई धेर ताक्छ)२
ठेकिको दहि, महि अर्काको आइमाई चोर्नु चाहि डर लाग्छ धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
(धानकै)3 बाला झुलाउँला, मायालाई
हा.हा.हा.लास्सो
(खुम्बुको माथि त्यो यङ्जी गुम्बा त्यहिँ माथि ल्हासा छ)२
कन्य केटिले हेर्छ कि भन्ने तैपनि आशा छ
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
(खुम्बुको माथि त्यो यङ्जी गुम्बा त्यहिँ माथि ल्हासा छ)२
कन्या केटिले हेर्छ कि भन्ने तैपनि आशा छ
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
(धानकै)3 बाला झुलाउँला, मायालाई भुलाउँला
(धानकै बाला झुलाउँला, मायालाई भुलाउँला)3
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: