Dongrhap || "दोङह्राप व्हाई" || Part 2 || Tamang King History of Temal || Tamang Song
Автор: Chandra Kumar Dong
Загружено: 2021-03-18
Просмотров: 32985
Tamang Historical Song || Dongrhap "दोङह्राप व्हाई" || Tamang King History of Temal || Tamang Song
About Song
भाग २
काभ्रे जिल्लाको ऐतिहासिक उद्गम स्थल तेमालको तामाङ राजाको जिवनीमा आधारित ऐतिहासिक गीत दोङ्ह्राप व्हाई तामाङ समुदायको पुराना गायक चन्द्र कुमार मोक्तानको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको छ ।
तामाङ गीत संगीतकै इतिहासमा पहिलोपटक २०३७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गर्ने गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो ।
गीतमा ऐतिहासिक तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको परिचयसँगै ईतिहासँग सम्बन्धित बिषयवस्तुलाई उठान गरिएको छ । भाग १, २ र ३ गरी क्रमश ३/३ महिनामा सार्वजनिक गर्ने तयारी रहेको छ ।
बिभिन्न राजाहरुको इतिहास अर्थात जिवनी किताबमा प्रकाशीत हुने गरेकोमा गीतसंगीतको माध्यमबाट भने पहिलो पटक रहेको छ । अब देश बिदेशमा छरिएर रहेका तामाङहरुले ईन्टरनेटको माध्यमबाट सुन्न सकिने छ ।
राजा ह्रेन्जेन दोर्जेको जिवनी सगै इतिहासको बारेमा जानकारी दिने किताब कहाँ पाइन्छ? यो इतिहासको बारेमा गाउँ समुदायमा कस्ले बताउन सकिन्छ भनेर सोधिखोजिरहनु पर्ने समस्याको समाधानको उपाय स्वरुप अबका दिनमा दोङह्राप व्हाई लिएर आउने छौ ।
तामाङ जाति को मुल थलो को रुपमा परीचित तेमालको बिषयमा धेरै चर्चा परी चर्चा हुने गरेको छ । तामाङ राजा ह्रेन्जेन दोर्जेको दरवार क्षेत्र भनेर चिनिने तेमाल र तामाङ राजा ह्रेन्जेन दोर्जेको इतिहासलाई गीतको माध्यमबाट आम नेपालीहरुलाई बुझाउन खोजेको शब्द रचनाकार हीराकाजी लामाले पत्रकारहरुले सोधेको प्रश्नको जवाफको क्रममा बताउनु भयो ।
नेपाल कुनै बेला बाईसे चौबिसे राज्यको रुपमा स–साना राज्यमा विभाजित रहेको त्यो ईतिहासको कालखण्डमा नेपाल एकिकरणको क्रममा राजा पृथ्विनारायण शाहाले ह्रेन्जेन दोर्जेले आफ्नो छुट्टै शासन चलाएको तेमाल राज्य कब्ज गर्न नसकेको र मित लगाउने बहानामा ह्रेन्जेन दोर्जेको बिभत्स हत्या गरेको ईतिहास तेमाल लगायत आसपासका तामाङहरुले कथाको रुपमा सुनाउने गर्थे भने अब त्यही बिषयबस्तुसंग सम्बन्धित सबै कुराहरु गीतको रुपमा सुन्न सकिने छ ।
हिराकाजी तामाङको शब्द संकलनमा बनेको उक्त गीतमा संगीत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको रहेको छ भने यस गीतमा चन्द्रकुमार दोङको साथमा ईन्दिरा गोले गुरुङ, सोनिया लामा र रस्मी तामाङ दोङको आवाज रहेको छ ।
यस गीतको निर्माता सि.बि.लामा रहेको छ भने सम्पादक जिल्ला दोर्जे लामा रहेको छ ।
रमेश खनाल र कृष्ण विजय श्रेष्ठले प्रायोजन गरिएको दोङह्राप व्हाईको विशेष सम्पदाक भने शंख बुद्ध लामा र मान बहादुर तामाङ रहेको छ ।
----------------------------------------------------
----------------------------------------------------
आफ्नो जन्म भुमी आफ्नो पू्र्खाको ईतिहासलाई कस्ले नै भुल्न सकिन्छ र जत्ती टाढा भयो उत्तिनै आफ्नो जन्म भुमीको माया झनै गहिरो हुन्छ। यस्तै आफ्नो ईतिहास प्रती स्रद्व राख्नु हुने माया गर्नु हुने हाल साइप्रसमा रहनु भएको श्री निमा लामा प्रती मेरो सलाम धन्यवाद। तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीमा आधारित ऐतिहासिक गीत दोङह्रापको लागि सहयोग गर्नु भएकोमा म चन्द्रकुमार दोङ भान्जलाई मुरिमुरी नमन ब्यक्त गर्न चाहनछु। यो हजुरको सहयोगले तामाङ राजाको ऐतिहासिक गीत मर्फाद हाम्रो समाजमा धेरै धेरै योगदान मिल्ने छ। धन्यवाद
----------------------------------------------------
----------------------------------------------------
Audio Credits
----------------------------------------------------
Vocal
Chandra Kumar Dong
Indira Gole Gurung
Soniya Lama
Rasmi Tamang Dong
Lyrics: Hira Kaji Lama
Music/Arrange: Chandra Kumar Dong
Mix: Gopal Sony
Recordist: Muskan Chaudhary
Studio: Generic Studio
FOLLOW ME
----------------------------------------------------
Facebook
/ chandrakumardong2003
Facebook Page
/ chandra.kumar.dong123
Instagram
/ chandra_kumar_dong
Twitter
/ chandra_k_dong
Tiktok
/ chandra_kumar_dong
----------------------------------------------------
Ⓒ & Ⓟ CHANDRA KUMAR DONG, ALL RIGHTS RESERVED
*Uploading this video on other YouTube channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
----------------------------------------------------
#Chandra_Kumar_Dong #Dongrhap_दोङह्राप_व्हाई #Tamang_Song #chandrakumardong #chandra_kumar_dong_tamang_song #Indira_Gole #Tamang_Song #New_Song_Of_Chandra #Chandra_Kumar_Dong_New_Song_2021 #Tamang_Historical_Song #tamang_king_history_of_temal #Soniya_Lama #Rasmi_Tamang_Dong #Hira_Kaji_Lama #Generic_Studio
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: