कलो दिन | दरबार हत्याकाण्डको नयाँ प्रमाण! आखिर के हो त सत्य?
Автор: Saral Nepali Politics
Загружено: 2025-11-30
Просмотров: 64
दरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो रहस्य हो। २०५८ जेठ १९ को त्यो रात के भयो? कसरी १६ घण्टासम्म देशलाई सूचना रोकियो? किन पोस्टमार्टम गरिएन? अन्तर्राष्ट्रिय मिडियाले किन एकै कथालाई बारम्बार पुष्टि जस्तै देखाए? यो भिडियोमा हामी 3D रिकन्स्ट्रक्सन, पुराना रिपोर्ट, साक्षीका बयान, अन्तर्राष्ट्रिय प्रकाशन र त्यतिबेलाका समाचारहरूसम्म डुबेर हेर्छौं। सत्य कहाँ लुकेको थियो? तपाईं आफैं निष्कर्षमा पुग्नुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: