पचलि
Автор: Lucky Maharjan
Загружено: 2025-09-26
Просмотров: 954
#pachalibhairab #jatra #pachali #bhairab #aaju
पचली भैरवलाई नेवाःहरू तेप आजु द्य पनि भन्ने गर्दछन् । ठकुरी राजा हुन भनेर थकु जुजु पनि भन्ने गरिन्छ । त्यसैले घटस्थापनाको चौथो दिनको साँझ पचली भैरवको मूर्तिलाई क्वा बहाःमा बस्ने थकु जुजुहरूको घरमा लगेर पूजा गर्ने गरिन्छ । त्यसै रात मूर्तिलाई टेकु पचलीमा ल्याइन्छ । भोलिपल्ट बिहानै वर्ष दिन अगाडि बनाएको जाँड रक्सी ठूलो घ्याम्पोमा राखेर पञ्चनालीमा बगाइन्छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: