“निकोसिया साइप्रसमा कन्टेनर डेलिभरीको दिन”
Автор: K-SQUARED
Загружено: 2025-08-06
Просмотров: 33
निकोसिया, साइप्रसमा कामको अर्को दिन। आजको दिनमा मैले सुपर बाइकले भरिएको कन्टेनर Honda शोरुममा डेलिभर गरेँ। ठूला टेलिस्कोपिक मेसिनले कन्टेनर अनलोड गर्यो। भिडियोमा निकोसिया सहरका केही सडकहरू पनि देख्न सक्नुहुन्छ। Hashtags:
#साइप्रसकाम #NicosiaCyprus #ContainerDelivery #SuperBikes #HondaShowroom #WorkAbroad #NepaliDriver #CyprusVlog #TrailerLife #RoadsOfCyprus #MoterbikeUnloading #DailyWorkVlog #NepaliAbroad #नेपालबाटसाइप्रस
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: