सचेत युवा समूहद्वारा बिजनबारी खण्ड विकास अधिकारीलाई -६ बुदें ज्ञापन पेश
Автор: HG NEWS
Загружено: 2025-11-17
Просмотров: 74
सचेत युवा समूहद्वारा खण्ड विकास अधिकारीलाई -६ बुदें ज्ञापन पेश गर्दै पैह्रो पिडितहरुको सूची असन्तोषजनक रहेको समूह संयोजक करण क्षेत्रीले जनाएको छन्। -
मागहरु :
1. क्षति भएका सबै क्षेत्र तथा घरपरिवारमा BDO कार्यालय तथा सम्बन्धित विभागबाट तुरुन्तै Field Visit गरी वास्तविक तथ्य–परक विवरण संकलन गरियोस्।
2. वास्तविक पिडितहरूको सूचि पुनः सत्यापन (Re-verification) गरी मात्र सहायता/राहत रकम वितरण गरियोस्।
3. गैर–पात्र, मनपरी वा प्रभाव प्रयोग गरी सूचीमा नाम दर्ता गरिएका व्यक्तिहरूको नाम तुरुन्तै हटाइयोस्।
4. पहिले नै सत्यापन नगरी रकम वितरण गर्ने प्रक्रिया तत्काल रोक लगाइयोस् र आवश्यक सुधार समेत गरियोस्।
5. राहत वितरण प्रक्रियामा पूर्ण पारदर्शिता तथा सार्वजनिक रूपले सूची प्रकासन (public disclosure) अनिवार्य गरियोस्।
6. भविष्यमा यस्तो प्रकारको अनियमितता नदोहोऱ्याउन स्थानीय स्तरको अनुगमन समिति गठन गरियोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: