Simalbadi Gold Cup 2025
Автор: Mirik ko serofero
Загружено: 2025-11-28
Просмотров: 53
५औँ सिमुलबारी गोल्ड कप फुटबल प्रतियोगिताको औपचारिक घोषणा
सिमुलबारी, २८ नोभेम्बर — सिमुलबारी स्पोर्टिङ क्लबले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमार्फत ५औँ सिमुलबारी गोल्ड कप फुटबल प्रतियोगिता को भव्य रूपमा घोषणा गरिएको छ।
Youth and Sports Affairs GTA को सहकार्यमा सञ्चालन हुन लागेको यो प्रतियोगिता २०२५ डिसेम्बर ९ देखि औपचारिक रूपमा सुरू हुने आयोजक समितिले जानकारी दिएको छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: