Chokhor Duchen: धर्मचक्र प्रवर्तन दिवस के हो?बुद्धको पहिलो उपदेश कसको अनुरोधमा र कहाँबाट सुरु भयो?
Автор: Gateway of Dharma
Загружено: 2025-07-27
Просмотров: 90
बुद्धले पहिलो पटक संसारलाई सत्य र मुक्तिको मार्ग सिकाउनुभएको दिन अथाव धर्मचक्र प्रवर्तन दिवस भनेको के हो?
बुद्धले कसको अनुरोधमा पहिलो उपदेश दिनुभयो?
बुद्धले पहिलो उपदेश कहाँ दिए?
चार आर्य सत्य र अष्टाङ्गिक मार्ग के हुन्?
आजको जीवनमा यस दिनको आध्यात्मिक महत्व।
बुद्धले सुरु गर्नुभएको धर्मको चक्र (Dharma Wheel) अझैपनि संसारभरि घुमिरहेको छ।
साँचो शान्ति, मुक्ति र करुणाको बाटो जान्न यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। Subscribe गर्न नबिर्सनुहोला।
#ChokhorDuchen #BuddhaFirstTeaching #DharmaWheel #BuddhaWisdom #NepaliBuddhism #Dhammacakkappavattana #SpiritualAwake
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: