Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Thakuri Jati/ Thakuri Caste/ Culture of Thakuri Jati in Nepal ठकुरी जाति र तिनको संस्कृति

Автор: SAAV Nepal

Загружено: 2023-12-28

Просмотров: 7053

Описание:

नेपाली समाजको बहुजातीय संरचनामा समावेश भएका जनजातिहरूमा ठकुरी राजखानदानभित्र गनिने जातिका रूपमा चिनिन्छ । पछिल्लो जनगणना २०७८ का अनुसार नेपालमा यो जातिको कुल जनसंख्या ४,९४,४७० रहेको पाइन्छ जुन कूल जनसंख्याको १.७ प्रतिशत हुन आउँछ । नेपालका मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडी क्षेत्रहरू यस जातिको मुख्य बासथलो देखिए पनि यिनीहरूको पातलो उपस्थिति देशका अन्य ठाउँहरूमा पनि पाइन्छ । बाबुसाहेब समेत भनेर सम्बोधन गरिने यो जाति आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले उन्नत जाति समूहमा नै पर्ने जाति हो । नेपालका अन्य कतिपय जातिहरूजस्तै यो जाति पनि विभिन्न थरउपथरहरूमा बाँडिएको पाइन्छ । शाह, शाही, सिँह, मल्ल, बम मल्ल, राठोर, चौहान, पाल , खाँण, उच्चै मल्ल, चन्द, हमाल, समाल, वंशी, देव, राय, बर्मा आदि गरी यस जातिका धेरै थरहरू लेखिँदै आएका पाइन्छन् । नेपालको प्राचीन इतिहासदेखि नै शासकीय वर्गका रूपमा चिनिँदै आएको यो जातिका मानिसहरूले आफूलाई राजपूत समेत भन्न रुचाएको पाइन्छ ।
क्रमशः ........
Research : Dr. Tulasi Pravas
SAAV Nepal,Pokhara
9856032473

Thakuri Jati/ Thakuri Caste/  Culture of Thakuri Jati in Nepal  ठकुरी जाति र तिनको संस्कृति

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

सेंदो गीत/SEDO Geet/Pun Culture/DrTulasi Ram Khanal

२१ गते सेना फिल्डमा निस्कँदै: हर्क, दुर्गा, शेखर र सेनापतिबारे डा. मिश्रको गम्भीर खुलासा।

नेपालकै ठुलो ठकुरी गाउॅं ग्वास्लुङ सम्म काहुं हुंदै / Thakuri Village Gwaslung / Bhuwan Singh Thapa

Bote Jati / caste / Bote Culture of Nepal  सीमान्तकृत जाति बोटे/ सामाजिक-सांस्कृतिक अनुसन्धान

Kumal culture dance

Kumal culture dance

मट्ठुले दिपिकाको ओठमा छुन्चु भनेपछि भयो लफडा, उधुम रमाईलो दोहोरी | Tek Bahadur Gurung (Mathu Gurung)

राउटे जस्तै जं*गलबाट आएको कुसुन्डा जातिका महिलाहरु सँग रमाइलो कुराकानी Kusunda Janpriya tv

ठकुरीको रहस्यमयी इतिहास | ठकुरी जातिको सम्पूर्ण जानकारी एकै भिडियोमा  Who are The Thakuris ?

आलु  खोज्न  लाप्राक गाउ पुगे!यी खाली घरहरुमा आलु राख्ने! लाप्राक नया बस्ती अझै खाली ।Laprak gau aalu

प्रसिद्ध चित्रकार तथा मूर्तिकार के के कर्माचार्य पृथ्वी नारायण शाहको तस्बिर बारे

Who is the Thakuri in Nepal. मगर सुँगुर खान्छ त्यो ठकुरी त्याहाँ के अर्थ छ ?

पैसा नचल्ने गाउँ । पैचौको यस्तो अनौठो नियम Village of Gorkha Manaslu Circuit #purviblues

रमेश प्रसाई नन्दा सहित आए इन्द्रेणीमा कल्पना दाहाल सँग कडा टक्कर,  दोहोरीमा पोल खोला–खोल । HD

बोधराज र डिल्लीरामका रोचक कुरा: एमालेको कुटाकुटपछि दुवै जना खुसीले गदगद, गगन सक्कियो,रास्वपा उदय

Nepal's LAST Nomad : Raute Tribe

Nepal's LAST Nomad : Raute Tribe

जातजातिका बासस्थान 100% याद गर्नुस , Loksewa Memory Technique by Mausam sir

दोहोरी गायिका मनमाया वाइबा आमा गुमाएपछि रुवाबासी चल्यो अन्तरबार्ताभरि,अब मलाइ कसले छोरी भन्छ!

TOP 15 नेपालमा धेरै जनसङ्ख्या भएका जाति ? Top highest population castes in nepal !

बानेश्वोरमा तनाव : Balen का साथीको चेतावनी: कसैले नसके ओली र महेश बस्नेतलाई म जेल कोच्छु, कुर्लिए

ग्वस्लुङ्ग गाउँ ठकुरीहरुकाे बाक्लाे बस्ती / Fal Thapa Photography/ Gaslung Villagre

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]