1 May 2025
Автор: समानुभूती नेपाल
Загружено: 2025-05-01
Просмотров: 9
काठमाडौं को ५ ओटा ठुला अस्पतालहरु- बिर अस्पताल , कान्ति बाल अस्पताल , सहिद गंगालाल अस्पताल , किर्तिपुर बर्न अस्पताल र राष्ट्रीय ट्रमा सेन्टरमा उपचार गरिरहेका गरिब बिपन्न बिरामी र कुरुवाहरुको लागि निशुल्क भोजन सेवा सन्चालित छ । उक्त सेवामा साथ सहयोग र प्रार्थना गरिदिनुहुन अनुरोध छ । सहयोगको लागि इसेवा 9863322793
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: