परमेश्वर को महिमा || NBS 16th anniversary celebration || Johan Magar || Al Ain
Автор: Nepali bible sangati
Загружено: 2025-11-09
Просмотров: 74
नेपाली ख्रीष्टियन सेवकाई UAE को अल ऐन सहरमा अत्तिनै तिब्र रूपमा अगाडि बढिराखेको छ। यदि तपाईँ कामको सिलसिलामा युएइ आउनुभएको छ भने सेवासँगतिको खोजी गरिराख्नुभएको छ भने हामीसँग जोडिन सक्नुहुन्छ तपाईँ भएको ठाउँमा सेवासँगतिमा जोडिदिनको लागि हामी तपाईँलाई सहायता गर्नेछौँ । यो मण्डली नेपाली बाइबल संगतिमा युएइको अनलाइन सहरमा अवस्थित छन्। यदि तपाईहरु कोही कसैगरी यो ठाउँमा हुनुहुन्छ भने तुरुन्त सेवा संगतिको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: