देउवा निवासमा जलेका पैसाको सुरुङ हल्ला भ्रामक निजी सचिवालयको ठूलो खुलासा | विजय लामा मन्त्री बन्ने !
Автор: 8848 ONLINE UPDATES
Загружено: 2025-09-19
Просмотров: 75
काठमाडौँ – हालै चर्चामा आएको दुई ठूलो विषयबारे आजको यो विशेष भिडियोमा विस्तृत जानकारी प्रस्तुत गरेका छौँ।
✦ पहिलो विषय:
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा जलेका नोट, पैसाको सुरुङ भएको दाबी र त्यसबारे आएको निजी सचिवालयको आधिकारिक स्पष्टीकरण।
✦ दोस्रो विषय:
चर्चित पाइलट तथा सामाजिक अभियन्ता क्याप्टेन विजय लामा लाई अन्तरिम सरकारले पर्यटन मन्त्री बनाउन लागेको चर्चा र त्यसबारे विजय लामाकै प्रतिकृया।
👉 यी दुवै घटनाले नेपाली राजनीति, समाज र नेतृत्वबारे कस्तो सन्देश दिइरहेका छन्? विस्तृत जानकारीका लागि अन्तिमसम्म भिडियो हेर्नुहोस्।
👉 तपाईंहरूको धारणा तल कमेन्टमा लेख्न नबिर्सनुहोला।
👍 यदि भिडियो मन पर्यो भने Like, Share र Subscribe गर्न पनि नबिर्सनुहोला।
🔔 नयाँ अपडेट तुरुन्तै पाउनको लागि घण्टीको बटन दबाउनुहोस्।
#breakingnewsnepal #latestnews #breakingnews #8848onlineupdates #newsupdate
#nepalpolitics #sherbahadurdeuba #VijayLama #nepalinews #breakingnewslive pal #budhanilkantha #tourismminister #NepalUpdates #nepalicongress #genzmovement
----------------©8848Onlineupdates---------------------
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: