DD को घर सफा 😊 | बंगुरको मासु र भात 😋 | Housewife को काम 😆 (DD ko ghar safa | Bangurko masu & vaat)
Автор: GaauleGroomer
Загружено: 2025-08-20
Просмотров: 112
आजको vlog मा म DD को घर सफा गर्छु — झाडू पोछा गरियो, अनि घरमै बनेको बंगुरको मासु र भात खाएँ 😋। Housewife को दैनिक काम र simple life लाई capture गरेको छु।
यस vlog मा:
• घर सफा गरेको
• घरमै पकाइएको बंगुरको मासु र भात ● Bangurko Masu & Vaat
• सादा, रमाइलो Municipality life moment
Music: Echoes In the Wind
Musician: VN VideoEditor
यदि यो भिडियो मन पर्यो भने लाइक र शेयर गर्नुहोला! 😊
सब्सक्राइब गर्न नबिर्सनु — नयाँ vlog हरू छिट्टै आउँछन् 🙏
#DDकोघर #झाडूपोछा #बंगुरकोमासु #भात #NepaliVlog #DailyLifeVlog #MunicipalityLife #GaauleGroomer
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: