पचालझरना सामुदायिक अस्पताल सेन्टर विवादको वास्तविक तथ्य | पुरा भिडियो हेर्नुहोस
Автор: Public Youth Concern Forum Pachaljharna
Загружено: 2025-12-09
Просмотров: 75
पचालझरना गाउँपालिकामा निर्माण हुँदै गरेको सामुदायिक अस्पतालको सेन्टर (स्थान) चयन सम्बन्धी विवाद पछिल्लो समय चर्चाको विषय बनेको छ।
यसै विषयमा सार्बजनिक युवा सरोकार मञ्चले सबै वडामा घरधुरीका आधारमा गरेको सर्वेक्षण, प्राप्त जनमत तथा डाब स्थानको बहुमतबारेको वास्तविक तथ्य यस भिडियोमा प्रस्तुत गरिएको छ।
👉 सेन्टर किन बिबादित बन्यो?
👉 कसरी सर्वेक्षण भयो?
👉 कुन ठाउँले कति बहुमत पायो?
👉 अब पालीका सरकारले के कदम चाल्ने?
सबै तथ्य र नतिजा भिडियोमा हेर्नुहोस र आफ्नो सुझाव / प्रतिक्रिया कमेन्टमा दिनुहोस।
पचालझरनाको विकास र पारदर्शिता हाम्रो प्राथमिकता हो।
⸻
Pachaljharana Hospital Center
Pachaljharana Samudayik Aspatal
Pachaljharana Center Bibad
Kalikot Hospital News
Pachaljharana Survey Result
Dab Center Majority
Samudayik Aspatal Pachaljharana
Pachaljharana Gaunpalika Updates
Pawan Bogati News
Jas Bogati Report
Yuwa Sarokar Manch Pachaljharana
⸻
#Pachaljharana
#SamudayikAaspatal
#HospitalCenterBibad
#PachaljharanaGaunpalika
#KalikotNews
#DabMajority
#YuwaSarokarManch
#PublicSurvey
#LocalNewsNepal
#JasBogati
#PachaljharanaUpdate
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: