Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

अगमवाणी अनि अगमवक्ताको सेवकाई / Prophecy and the Prophetic ministry

Автор: Daniel Chhetri

Загружено: 2021-09-22

Просмотров: 97442

Описание:

चर्चलाई दिएको वरदान मध्ये अगमवाणी मात्र होईन, परमेश्वरले अगमवक्ताको सेवाकाईलाई पनि चर्चको निम्ति एउटा वरदान हुन दिनुभयो। अगमवाणीको वरदानलाई सबैले चलाऊन सक्छन् तर अगमवक्ता नेतृत्वको सेवाकाई हो र यो परमेश्वरले कसै कसैलाई मात्र दिएको हुन्छ। आगमवाणीको सेवाकाई प्रेरणाले भरिएको हुँदछ अनि यसको इलाका व्यक्तिगत हुँदछ तर अगमवक्ताको सेवाकाई प्रेरणा, प्रकाश अनि अख्तियारले भरिएको हुँदछ अनि यसको इलाका विशाल हुँदछ। अगमवक्ताको सेवाकाईद्वारा परमेश्वरले दिशा - निर्देशन अनि चेताउनी ल्याउनुहुन्छ। अगमवक्ताको सेवाकाई उत्तरदायिताको साथमा आँउदछ र यसको उद्देश्य मानिसलाई  नियुक्त अनि सुसज्जित गर्नु हो। अगमवक्ताको सेवाकाईले परमेश्वरको अलौकिक उपस्थितिलाई जिउँदो राख्दछ। चर्चले अगमवाणीको तिर्सना गरेर औ आलोचना होईन तर त्यसको चर्चा गरेर अनि अगमवाणीको वातावरण निर्माण गरेर अगमवाणीको सेवाकाईलाई विकास गर्नसक्छ।

Among the gifts God gave was not only prophecy but also the ministry of the prophet as a gift to the church. The gift of prophecy is available to all, but prophethood is a ministry of leadership and is given by God to a select few. The ministry of prophecy is full of inspiration with general description and its scope is personal, whereas the ministry of the prophet is filled with inspiration, revelation and authority and its extent is vast. God provides counsel and warning through the ministry of the prophet. It comes with responsibility, and its purpose is to equip people. It keeps God's supernatural presence alive. The church can develop the ministry of prophecy by desiring prophecy, not by criticizing it, but by discussing it and fostering an environment conducive to prophecy.

Chapters:
00:00 (1) के नँया करारमा अगमवक्ता र अगमवाणीको निम्ती स्थान छ?
Is there a place in the New Testament church for Prophets & Prophetic ministry
19:20 (2) अगमवक्ताको सेवकाई र अगमवाणीको वरदान विचको भिन्नता
Difference between the Ministry of a Prophet and the gift of Prophecy
39:30 (3) अगमवक्ताको सेवकाईको उद्देश्य
The purpose of ministry of a Prophet
58:00 (4) अगमवक्ताको सेवकाई उत्तरदायिताको साथमा आँउदछ
Ministry of a Prophet comes with accountability
1:09:11 (5) जब अगमवाणी पूरा हुँदैन
When Prophecies does not get fulfilled
1:19:02 (6) मण्डलीमा अगमवक्ताको सेवकाई कसरी विकास गर्ने?
How to develop the Ministry of a Prophet in the Church

Sunday the 19th September 2021
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA

Facebook:   / wlcgangtok2003  
Subscribe:    / danielchhetri68  
Source: Freebibleimages, Pexels, Bible project

Subscribe to Daniel Chhetri's Youtube Channel to stream our latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.

To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators.
Contact Person: (Moderator)
Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp)
Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp)
Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp)
Email: [email protected]

अगमवाणी अनि अगमवक्ताको सेवकाई / Prophecy and the Prophetic ministry

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

तपाईं आत्माद्वारा ठाँउ सर्न लाग्नुभएको छ / Shift that Spirit brings

तपाईं आत्माद्वारा ठाँउ सर्न लाग्नुभएको छ / Shift that Spirit brings

जेन्जीहरुको कार्यक्रममै डा.केसीसंग चर्काचर्की: यस्ता पनि जेन्जी हुन्छन्?भन्दै दिए यस्तो गोप्य सन्देश

जेन्जीहरुको कार्यक्रममै डा.केसीसंग चर्काचर्की: यस्ता पनि जेन्जी हुन्छन्?भन्दै दिए यस्तो गोप्य सन्देश

केले गर्दा परमेश्वरले भीडको बिचमा पनि तपाईलाई अलग भेट्टाउनु हुन्छ?

केले गर्दा परमेश्वरले भीडको बिचमा पनि तपाईलाई अलग भेट्टाउनु हुन्छ?

रमेश लेखकको बयान र महाधिवेशनले कांग्रेसमा हंगामा:संसद पुनर्स्थापनाको लागि हस्ताक्षर नगर्न गगनकोआग्रह

रमेश लेखकको बयान र महाधिवेशनले कांग्रेसमा हंगामा:संसद पुनर्स्थापनाको लागि हस्ताक्षर नगर्न गगनकोआग्रह

हाम्रो नजर  दृष्टि तिर लाऊनु  पर्छ आमेन 2025/14Desembar

हाम्रो नजर दृष्टि तिर लाऊनु पर्छ आमेन 2025/14Desembar

हृदयको आँखा / The eyes of your understanding

हृदयको आँखा / The eyes of your understanding

Difference between Theology & Doctrine || Bible Q & A in Nepali |   Khulduli Show with  PA Thomas

Difference between Theology & Doctrine || Bible Q & A in Nepali | Khulduli Show with PA Thomas

एमाले पार्टि परित्याग गरि मेयर साम्पाङलाई यसो भने,अबिर लगाइसकेपछि जनताको प्रतिकृय

एमाले पार्टि परित्याग गरि मेयर साम्पाङलाई यसो भने,अबिर लगाइसकेपछि जनताको प्रतिकृय

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

रगतमा यस्तो अचम्मैलाग्दो शक्ति के छ त? | Why is the Blood so powerful?

रगतमा यस्तो अचम्मैलाग्दो शक्ति के छ त? | Why is the Blood so powerful?

डा. सुरेन्द्र भन्छन्: रबि र बालेनको मिलन देखि सबै दलहरू थुरथुर | पहिला Balen shah प्रधानमन्त्री हो

डा. सुरेन्द्र भन्छन्: रबि र बालेनको मिलन देखि सबै दलहरू थुरथुर | पहिला Balen shah प्रधानमन्त्री हो

आत्माको शक्तिमा जीउनुहोस, बुद्धिका घतलाग्दा कुराहरूमा होइन / Live in the power of the Spirit

आत्माको शक्तिमा जीउनुहोस, बुद्धिका घतलाग्दा कुराहरूमा होइन / Live in the power of the Spirit

परिवर्तन बिना प्रतिज्ञा पूरा हुँदैन /Promises need change for fulfilment

परिवर्तन बिना प्रतिज्ञा पूरा हुँदैन /Promises need change for fulfilment

IMPORTANCE OF THE HOLY SPIRIT II पबित्र आत्माको महत्व ॥ Ps. Daniel Chettri

IMPORTANCE OF THE HOLY SPIRIT II पबित्र आत्माको महत्व ॥ Ps. Daniel Chettri

Nepali news 🔴 आज पुस 9 गते बुधबार | nepal news tv news aaja ka samachar Live december 24,2025 Gen

Nepali news 🔴 आज पुस 9 गते बुधबार | nepal news tv news aaja ka samachar Live december 24,2025 Gen

परमेश्वरको सल्लाह / The Counsel of God

परमेश्वरको सल्लाह / The Counsel of God

पवित्र आत्माको आवाजलाई कसरी सुन्ने ? || Christian Sermon || Pastor Daniel Chhetri

पवित्र आत्माको आवाजलाई कसरी सुन्ने ? || Christian Sermon || Pastor Daniel Chhetri

विश्वास के हो? What is Faith? || Pastor Daniel Chhetri at Spirit of Life Church

विश्वास के हो? What is Faith? || Pastor Daniel Chhetri at Spirit of Life Church

Apostle & Apostolic Ministry | प्रेरितहरुको सेवाकाई | Rev. Apo. Dhurba Sishya | Pokhara Prayer Team

Apostle & Apostolic Ministry | प्रेरितहरुको सेवाकाई | Rev. Apo. Dhurba Sishya | Pokhara Prayer Team

Manifestation of the Holy Spirit / पवित्र आत्माको शक्तिको प्रकटिकरण

Manifestation of the Holy Spirit / पवित्र आत्माको शक्तिको प्रकटिकरण

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]