Uh Teha Hera Mero Tasbir Ma Official Music Video | Tasbir | Kushal Shrestha
Автор: Kushal Shrestha
Загружено: 2019-11-07
Просмотров: 4102624
lyrics/compose/Vocal : Kushal shrestha
Studio : Pulse
ऊ त्यहाँ हेर मेरो तस्बिरमा
फुल माला लगाई भित्तामा टासेको छन -२
मन को आँखाले हेर सबको मन भित्र
मेरो माया लाई सम्हाली साचेको छन
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
ऊ त्यहाँ हेर
आज आँखामा हेर मेरो आमाको
मेरो मायालाई आँशुमा बगाकी छीन -२
मेरो लाश लाई हेर मेरो आफन्तको
दुई हात ले मलाई जालाउदै छन
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
रुदै आयको थे म सबलाई हसायर
हासेर जादै छु म सबलाई रुवायर
ऊ त्यहाँ हेर मेरो तस्बिरमा
फुल माला लगाई भित्तामा टासेको छन
ऊ त्यहाँ हेर…
@KushalShresthaOfficial
Thank You So Much Everone For Your Love & Support.
#Uhtehahera #Tasbir #Kushalshrestha #Trending
© KUSHAL SHRESTHA
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: