Tiktok मा भाईरल दिपेश थापा र सोनीया को चित्रेली पन्चे बाजा chitreli baja one again
Автор: haseena thapa
Загружено: 2025-03-02
Просмотров: 11748
hi,, all of you who watch my channel " i like to thanks heartily"
चित्रेली भाईरल बाजा ताल
सबै सबै मा नमस्कार,, म हसीना थापा हजुर हरुको माझमा फेरि पनि चित्रेली भाईरल बाजा ताल मा दिपेश थापा र सोनीया को नाच (निर्त्य) लियर आयको छु,, आशाछ यस पटक पनि हजुरले यो भिडियो पुरा हेरेर पूर्ण मनोरन्जन (Entertanment) लिनु हुनेछ, भन्ने आशा गरेकी छु,,,
पक्कै पनि हजुर हरुले मेरो च्यानल लाई Subscribe गरि मलाई Support गर्नु हुन्छ भन्ने पूर्ण आशा गरेकी छु ,,,,, जो जास्ले Subscribe गरि Support गर्नु भयको छ उँहा हरु प्रति हार्दिक नमन जो जास्ले Subscribe गरि Support गर्न बाँकि हुनुहुन्छ,, हजुर हरु प्रति बिनम्र अनुरुध
धन्यावाद ,,,,,,,,
#haseenathapa
#dance
#baja
#dance
#nepal
#dance
#bajadance
#panchebaja
#haseenathapa
#haseena
#capcut_edit
#ushmita
#dipeshthapa
#soniya
#chitrelibaja
#bajadance
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: