बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक || Mahabhara || Basanta Basnet || Full Video ||
Автор: Basanta Basnet
Загружено: 2022-01-08
Просмотров: 11034
‘महाभारा’ बसन्त बस्नेतको पहिलो उपन्यास तथा दोस्रो पुस्तक हो । लिम्बुगाउँको प्रेमकथाभित्र राजनीतिक तथा धार्मिक समूहबीचको किचलो यसको मूख्य कथातत्व हो । शिलापत्रका प्रधान सम्पादक रहेका बस्नेतको यो पुस्तक राजधानी काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा विमोचन गरियो । यो भिडियोमा त्यहाँका महत्वपूर्ण प्रसंगहरु समेटिएको छ ।
Visit: / basanta.basnet.33
https://twitter.com/basantabasnet?s=20
#Novel #Mahabhara #BasantaBasnet
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: