रवि लामिछानेलाई भैरहवा ल्याईदै । Rabi Lamichhane
Автор: C8 Media
Загружено: 2024-11-11
Просмотров: 123
रवि लामिछानेलाई भैरहवा ल्याईदै । Rabi Lamichhane
सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले केहीबेरमा भैरहवा ल्याइँदै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेटलाई भैरहवा ल्याउनका लागि कास्की प्रहरीले पोखरा विमानस्थलमा पुर्याएको छ ।
पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको रुपन्देही प्रहरीले जनाएको छ । लामिछानेलाई ल्याउने भएपछि गौतमबुद्ध विमानस्थल भैरहवामा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । त्यस्तै सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारी गरिरहेका छन् ।
#rabilamichhane #bhairahawaairport #gautambuddha #gautambuddhaairport #rabilamichhaneparliamentlive #rabilamichhane #rabidai #raswapa #gautambuddhaairport
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: