गोरखा श्रीनाथकोट र गुरुङसमुदायको सम्बन्ध || SHREENATH KOT GORKHA
Автор: Anita Gurung
Загружено: 2024-12-01
Просмотров: 4037
ङ्योएं तांमा गोरखाको सिरानचोकमा रहेको ऐतिहासिक शक्तिपिठ श्रीनाथकोटको जात्रा र यसको महत्व अनि गुरुङ समुदायसंगको सम्बन्ध प्रशारण मिती : २०८१-०८-१२
यो कार्यक्रम नेपाल टेलिभिजनद्वारा गुरुङ भाषाको सम्मान गर्दै गुरुङ समुदायको संस्कार , संस्कृति, भाषा, पहिरन लगायत गुरुङ समुदायमा हुने विविध गतिविधि दस्तावेजिकरण गर्ने उदेश्यले बनेको हो । यस कार्यक्रममा हामीले गुरुङ समुदायको विधिध गतिविधि खोजि समेटी प्रस्तुत गर्दै आइरहेका छौं ।
कार्यक्रम निर्माता : नविनबाबु गुरुङ
प्रस्तोता : अनिता गुरुङ
निर्माण : नेपाल टेलिभिजन गोर्खा
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: