नेपाली संस्कृतिको सुन्दर झल्को 💃”
Автор: Rejina Dangi
Загружено: 2025-10-22
Просмотров: 158
🎉 शुभ तिहार २०८२!
यो भिडियोमा मैले मामा घर जाँदै गर्दा खिचिएको वैैलो नाच साझा गरेकी छु 💃
तिहार हाम्रो संस्कृतिको सुन्दर पर्व हो, जहाँ देउसी र भैलो खेलिन्छ, दियो बालिन्छ र सबै जना खुशीसाथ यो पर्व मनाउँछन् ✨
📍 स्थान: मामा घर
🎵 थिम: तिहार, देउसी वैैलो, नेपाली संस्कृतिको झल्को
❤️ रमाइलो लागेको भए Like, Share र Subscribe गर्न नभुल्नुहोस् 🙏
#Tihar2082 #DeusiBhailo #NepaliFestival #VailoDance
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: