सोह्रौँ योजना: सुचकहरु यसरी सम्झनुहोस् ।
Автор: Sita Sapkota
Загружено: 2025-08-08
Просмотров: 1116
सोह्रौँ योजनाका परिमाणात्मक सूचकहरू सम्झने सजिलो र प्रभावकारी तरिका!
यो भिडियो हेरेपछि तपाईंले:
- सूचकहरू स्पष्ट रूपमा बुझ्नुहुनेछ।
- सजिलै सम्झन सक्ने कथावद्ध तरिका पाउनुहुनेछ।
विशेषतः लोकसेवा तयारी, नीति विश्लेषण, विकास योजना तथा समसामयिक विषयमा चासो राख्ने सबैका लागि उपयोगी सामग्री!
Like, Share, comment अनि Subscribe गर्न नबिर्सनुहोला ।
#सोह्रौंयोजना #NPCNepal #Planning #लोकसेवा #16thPlan #ParimanatmakSuchak #SmartStudy
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: