श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा औपचारिक रूपमा खेलकुद कार्यक्रमको शुभारम्भ, Tribhuban School
Автор: Nepal today
Загружено: 2025-12-04
Просмотров: 9
गौशाला — श्री त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा आजबाट बिधिवत रूपमा खेलकुद कार्यक्रमको शुरुवात गरिएको छ। विद्यार्थीहरूको निरन्तर आग्रह र सक्रिय सहभागितालाई ध्यानमा राख्दै विद्यालय प्रशासनले खेलकुद गतिविधि विस्तार तथा नियमितीकरण गर्ने निर्णय गरेको हो।
कार्यक्रममा बोल्दै विद्यालय प्रशासनले खेलकुद विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि अत्यन्तै आवश्यक भएकाले यस वर्षदेखि नियमित प्रतियोगिता, अभ्यास सत्र तथा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनु भएको छ।
विद्यार्थीहरूले विद्यालयमा खेलकुद कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अन्तर-विद्यालय स्तरका प्रतियोगितामा सहभागी हुने आत्मविश्वास प्रकट गरेका छन्।
विद्यालयले खेलकुदसँगै अनुशासन, टीमवर्क र नेतृत्व क्षमताको विकासमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
विद्यालय प्रशासनले आगामी दिनमा यस विद्यालयको शिक्षा सुधार अन्य गतिबिधि र सटर भाडा, जग्गा भाडा, पोखरी भाडाको बाँकि बक्यौता रकम असुल्ने र कब्जा जग्गा प्रति कानुन कारबाई गर्ने गराउने प्रतिबद्ता व्यक्त गरेका छन्, #newsong #genz #bhojpurisong #automobile #cr7 #cricket
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: