१५
Автор: Paribesh Nepal HD
Загружено: 2025-12-01
Просмотров: 259
करिब १५ बर्ष देखि घर परिवार, आफन्त , साथिभाई को साथ बाट अलग्गिएका बिमल नाम बताऊने अहिले २२ बर्ष का भए । बिगत ५/६ बर्ष देखि चितवन कालिका नगरपालिका ९ शक्तिखोर मा बिभिन्न परिवारको सहारा मा काम गर्दै गुजारा गरीरहेका छन । ऊमेर संगै भबिष्य को चिन्ता पनि छ , नागरिकता बनाऊन पर्ने छ तर कसरी ? आफ्नो अभिभावक बुवा आमासानै ऊमेर हुदा बितेको बिमल बताऊछन । हामिले प्रयत्न गरेका छौ परिवार सम्म ऊनको चाहाना पुर्याऊने कृपया सबै जनाले यो भिडियो पाल्पा को बतासे डाडा भन्ने बस्ति सम्म पुर्याईदिनुहोला ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: