Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

आजको राशिफल | २०८२ पौष ०९ गते बुधवार | December 24, 2025 | 2082 Poush 09 | Aaja Ko Rashifal

Автор: Dharma Sanskriti

Загружено: 2025-12-23

Просмотров: 11368

Описание:

आजको राशिफल
बुधवार, पौष ०९, २०८२
२४ डिसेम्बर सन् २०२५
नेपाल संवत् ११४६
Today's Rashifal
December 24, 2025
Horoscope Prediction

पौष ०९ गते बुधवारको राशिफल
पौष शुक्ल (पोहेलाथ्व) चतुर्थी/चौथी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, हर्षण योग, विष्टि/भद्रा र बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु

आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष शुक्ल पक्ष, चतुर्थी/चौथी तिथि, धनिष्ठा नक्षत्र, हर्षण योग, विष्टि/भद्रा करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु

आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण (बेलुका ०६:१५ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : नैऋत्य (दिउँसो ११:०१ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (बेलुका ०६:१५ बजे), वाणपञ्चकमध्ये रोग वाण : बिहान ०९:१८ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान,

काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे
चन्द्रोदय : बिहान ०९:३१ बजे र चन्द्रास्त : बेलुका ०८:२० बजे

अभिजित मुहूर्त :–
आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन ।

चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
लाभ वारवेला : बिहान ०६:५३ देखि ०८:१० सम्म, साँझ ०३:५५ देखि ०६:५५ सम्म र भोलि बिहान ०५:१० देखि सूर्योदयसम्म
अमृत वारवेला : बिहान ०८:१० देखि ०९:२८ सम्म र बेलुका १०:२० देखि १२:०३ सम्म
काल वारवेला : बिहान ०९:२८ देखि १०:४५ सम्म र भोलि बिहान ०३:२८ देखि ०५:१० सम्म
शुभ वारवेला : दिउँसो १०:४५ देखि १२:०३ सम्म र बेलुका ०८:३८ देखि १०:२० सम्म
रोग वारवेला : दिउँसो १२:०३ देखि ०१:२० सम्म र मध्यरात्रीपछि ०१:४५ देखि ०३:२८ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:२० देखि ०२:३८ सम्म र बेलुका ०६:५५ देखि ०८:३८ सम्म
चर वारवेला : दिउँसो ०२:३८ देखि ०३:५५ सम्म र मध्यरात्रीपछि १२:०३ देखि ०१:४५ सम्म

होराको समय सारिणी :–
सूर्यको होरा : दिउँसो ११:११ देखि १२:०३ सम्म, साँझ ०५:१३ देखि ०६:२१ सम्म, मध्यरात्रीपछि ०१:११ देखि ०२:२० सम्म
चन्द्रको होरा : बिहान ०७:४५ देखि ०८:३६ सम्म, दिउँसो ०१:४६ देखि ०२:३८ सम्म, राती ०८:३८ देखि ०९:४६ सम्म, भोलि बिहान ०४:३६ देखि ०५:४५ सम्म
मङ्गलको होरा : दिउँसो १०:२० देखि ११:११ सम्म, साँझ ०४:२१ देखि ०५:१३ सम्म, राती १२:०३ देखि ०१:११ सम्म
बुधको होरा : बिहान ०६:५३ देखि ०७:४५ सम्म, दिउँसो १२:५५ देखि ०१:४६ सम्म, बेलुका ०७:३० देखि ०८:३८ सम्म, भोलि बिहान ०३:२८ देखि ०४:३६ सम्म
बृहस्पतिको होरा : बिहान ०९:२८ देखि १०:२० सम्म, बेलुका ०३:३० देखि ०४:२१ सम्म, राती १०:५५ देखि १२:०३ सम्म
शुक्रको होरा : दिउँसो १२:०३ देखि १२:५५ सम्म, साँझ ०६:२१ देखि ०७:३० सम्म, मध्यरात्रीपछि ०२:२० देखि ०३:२८ सम्म
शनिको होरा : बिहान ०८:३६ देखि ०९:२८ सम्म, दिउँसो ०२:३८ देखि ०३:३० सम्म, राती ०९:४६ देखि १०:५५ सम्म, भोलि बिहान ०५:४५ देखि सूर्योदयसम्म

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो १२:०३ देखि ०१:२० सम्म
यमघण्ट : बिहान ०८:१० देखि ०९:२८ सम्म
गुलिक काल : दिउँसो १०:४५ देखि १२:०३ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बेलुका ०६:१५ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो ११:०१ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
१० गते : क्रिसमस डे
११ गते : माओ जयन्ती
१२ गते : साहित्यकार भूपी जयन्ती

आज बेलुका ०६:१५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ ।

#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal

तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:47
#पञ्चाङ्ग 03:03
#शुभ_साइत 04:56
#मेष 07:28
#बृष 09:50
#मिथुन 12:13
#कर्कट 14:34
#सिंह 16:57
#कन्या 19:15
#तुला 21:34
#बृश्चिक 23:56
#धनु 26:16
#मकर 28:35
#कुम्भ 30:53
#मीन 33:11

#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope

Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Shukla Paksha, Chaturthi/Fourth Tithi, Dhanishtha Nakshatra, Harshan Yoga, Bishti/Bhadra Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Dakshinayana, Hemanta Ritu

आजको राशिफल | २०८२ पौष ०९ गते बुधवार | December 24, 2025 | 2082 Poush 09 | Aaja Ko Rashifal

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Aajako Rashifal Poush 10 | Today's Horoscope 25 December 2025 || aajako rashifal | nepali rashifal

Aajako Rashifal Poush 10 | Today's Horoscope 25 December 2025 || aajako rashifal | nepali rashifal

Nepali Serial Juthe (जुठे) S2 || Episode 231 || Dec 24th - 2025 By Marichman Shrestha, Rabi Giri

Nepali Serial Juthe (जुठे) S2 || Episode 231 || Dec 24th - 2025 By Marichman Shrestha, Rabi Giri

रवि–बालेनको कायापलट, भयंकर शक्ति बन्यो, ५ तथ्यमा ओली–देउवा हार, बदनाम ब्रिटिस कलेजको लुटधन्दा

रवि–बालेनको कायापलट, भयंकर शक्ति बन्यो, ५ तथ्यमा ओली–देउवा हार, बदनाम ब्रिटिस कलेजको लुटधन्दा

२०२६ सालको वार्षिक राशिफल | 12 Rashifal | 2026 Yearly Horoscope | Astrologer Khagendra Sapkota

२०२६ सालको वार्षिक राशिफल | 12 Rashifal | 2026 Yearly Horoscope | Astrologer Khagendra Sapkota

रबी बालेन मिलाउने अदृश्य शक्तिबारे खुलासा, श्याम बस्नेतको गोप्य सूचना ठुलो उथलपुथल आउदै

रबी बालेन मिलाउने अदृश्य शक्तिबारे खुलासा, श्याम बस्नेतको गोप्य सूचना ठुलो उथलपुथल आउदै

यान प्रसाद केटी हेर्न टिकाको घरमा पुगेपछि यति सम्म भयो, उधुम रमाईलो दोहोरी | Yan, Tika & Dhanmaya

यान प्रसाद केटी हेर्न टिकाको घरमा पुगेपछि यति सम्म भयो, उधुम रमाईलो दोहोरी | Yan, Tika & Dhanmaya

घरको यी ५ ठाउँमा भगवानको फोटो छ भने अहिले नै हटाउनुहोस्। परिवार संकटमा पर्न सक्छ।

घरको यी ५ ठाउँमा भगवानको फोटो छ भने अहिले नै हटाउनुहोस्। परिवार संकटमा पर्न सक्छ।

Kathghara कठघरा || Mahabir Pun || Episode 2 || Tikaram Yatri || Youth Against Corruption

Kathghara कठघरा || Mahabir Pun || Episode 2 || Tikaram Yatri || Youth Against Corruption

यसरी बुहारी शुसिलालाई मारेको रहेछ | देख्ने छिमेकीले सुनायो नालिबेली | सिन्धुलीमा उर्लियो महिलाहरु

यसरी बुहारी शुसिलालाई मारेको रहेछ | देख्ने छिमेकीले सुनायो नालिबेली | सिन्धुलीमा उर्लियो महिलाहरु

Garo Chha Jindagi गाह्रो छ जिन्दगी Ep-26 |  भटभटे र मिराजले मित लाए |  Begam, Rista, Harshika, Kul,

Garo Chha Jindagi गाह्रो छ जिन्दगी Ep-26 | भटभटे र मिराजले मित लाए | Begam, Rista, Harshika, Kul,

रबीको मेनदुश्मन पक्राउ nepal news tv news,aaja ka samachar,Today nepali news,aaja ka mukhya samachar

रबीको मेनदुश्मन पक्राउ nepal news tv news,aaja ka samachar,Today nepali news,aaja ka mukhya samachar

रवि र सुदन मा*र्ने धम्कीको षड्यन्त्र के हो?Dr.KCले खोले गोप्य सूचना,राजा फर्किए लगत्तै गम्भीर खुलासा

रवि र सुदन मा*र्ने धम्कीको षड्यन्त्र के हो?Dr.KCले खोले गोप्य सूचना,राजा फर्किए लगत्तै गम्भीर खुलासा

 Poush Mahina Ko Rashifal 2082  || पुस महिनाको राशिफल Horoscope 2026 || Monthly Rashifal | 2082

Poush Mahina Ko Rashifal 2082 || पुस महिनाको राशिफल Horoscope 2026 || Monthly Rashifal | 2082

भुन्टी भाग - २९७ [ Bhunti Epi - 297 ] II Asha Gautam II Sukumaya II December 23, 2025

भुन्टी भाग - २९७ [ Bhunti Epi - 297 ] II Asha Gautam II Sukumaya II December 23, 2025

बालेन रबि राजासँग मिलेपछि हंगामा, पुनः टुक्रियो रास्वपा ! स्वर्णिम वाग्ले पार्टी छाड्दै....? Bharat

बालेन रबि राजासँग मिलेपछि हंगामा, पुनः टुक्रियो रास्वपा ! स्वर्णिम वाग्ले पार्टी छाड्दै....? Bharat

मेष राशि अबको 8 बर्ष बन्नेछन् लखपति करोडपति |  Mesh  Rashifal Nepali #AstroTvNepal #AstroEkalabya

मेष राशि अबको 8 बर्ष बन्नेछन् लखपति करोडपति | Mesh Rashifal Nepali #AstroTvNepal #AstroEkalabya

जीवन जिउने कला सिक्ने ठाउ  यहि मात्र हो हजुर  l Radhika Daasi Ji #shrijitelevision  #live

जीवन जिउने कला सिक्ने ठाउ यहि मात्र हो हजुर l Radhika Daasi Ji #shrijitelevision #live

NATA | नाता | Episode -101 | मुना नयाँ रुपमा आईन्, कस्ती छिन ? Shishir, Aava, Alina, Anu 2025 Dec 24

NATA | नाता | Episode -101 | मुना नयाँ रुपमा आईन्, कस्ती छिन ? Shishir, Aava, Alina, Anu 2025 Dec 24

बुटवलमा भएको घटना नियोजित कि दुर्घटना? खोलिन मन्दिरा मोक्तान ले खोलिन सबै जस्ताको तस्तै!🔥-KHAASKURA.

बुटवलमा भएको घटना नियोजित कि दुर्घटना? खोलिन मन्दिरा मोक्तान ले खोलिन सबै जस्ताको तस्तै!🔥-KHAASKURA.

बालेन र रवि मिलेपछि Rajendra Khadgi रिसले आगो,बालेन प्रधानमन्त्री बन्यो भने राँगा ढाल्या झैँ ढाल्छु।

बालेन र रवि मिलेपछि Rajendra Khadgi रिसले आगो,बालेन प्रधानमन्त्री बन्यो भने राँगा ढाल्या झैँ ढाल्छु।

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]