भक्तपुरका मन्दिरहरू रातको रोशनीमा | Lights of Bhaktapur – The Temple City of Nepal 🇳🇵
Автор: फिरन्ते यात्री
Загружено: 2025-11-10
Просмотров: 96
सुन्दारा हुँदै हामी भक्तपुरको दिशातिर लाग्यौं — बाटोमा धरहरा देख्दै, रातको रोशनीमा चम्किएको काठमाडौं सिटी पार गर्दै।
भक्तपुर पुगेपछि त्यहाँका पुराना मन्दिरहरू, वरिपरि देखिएको सानो पोखरीको सुन्दर दृश्य, अनि रानीपोखरीको रातको झल्को — सबैले मन मोह्यो ✨
रानीपोखरी अगाडिको वाटर एटिएममा हामीले पाँच रुपैयाँमा एक लिटरको शुद्ध पानी पियौं 💧
काठमाडौँ महानगरको यस्तो सेवा सुविधा देख्दा साँच्चै खुशी लाग्यो — यस्तै पहल देशभरि भए कति राम्रो हुन्थ्यो 🇳🇵
यो भिडियो हेर्दा तपाईंले पनि हाम्रो जस्तै रमाइलो यात्राको अनुभूति पाउनुहुनेछ ❤️
हेरेर माया, प्रतिक्रिया र साथ दिनुहोस् 🙏
👇 हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोस् ❤️
🎥 Firante Yatri – Temple Vibes of Nepal 🇳🇵
Captured & Edited by:
🎬 Sandip Chhetri (Firante Yatri)
⸻
🌐 Follow the Journey:
📸 Instagram → https://www.instagram.com/firante_yat...
🎵 TikTok → https://www.tiktok.com/@firantre.yatr...
📘 Facebook Page → https://www.facebook.com/share/19oF5a...
📺 YouTube → / @firante_yatri
#FiranteYatri #Bhaktapur #KathmanduNight #TempleVibes #LightsOfBhaktapur #NepalHeritage #RaniPokhari #TempleCityOfNepal #ExploreNepal #NepalTravelVlog #NightInBhaktapur #HeritageWalk #KathmanduVibes #NepalDiaries #NepalCulture
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: