Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

यसरी सस्तो मूल्यमा तयार गर्न सकिन्छ माछा को दाना

Автор: ashish lamichhane

Загружено: 2024-10-26

Просмотров: 784

Описание:

तपाई कुन जातको माछा पाल्न चाहनुहुन्छ ? माछापालनसम्बन्धि सम्पूर्ण जानकारी

माछापालन:- पोखरी, ताल, तलैया, घोल, केज तथा धानखेतमा केही व्यवस्थापन प्रविधिहरू अपनाइ माछा पालन गर्न सकिन्छ । यस सम्बन्धी आवश्यक प्राविधिक जानकारी जिल्ला कृषि विकास कार्यालयहरू, मत्स्य विकास केन्द्रहरू, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलासय मत्स्य बिकास कायक्रम, केन्द्रीय मत्स्य प्रयोगशाला र मत्स्य विकास निर्देशनालयबाट प्राप्त गर्न सकिन्छ । हालसम्मको अनुसन्धान तथा अध्ययन कार्यबाट नेपालमा १८५ जातका माछा पाइएको थाहा भएको छ तापनि हाल कृषकरब्यवसायीहरूले माछापालनमा प्रयोग गरिएका सात जातका विकासे माछाहरू मध्ये ३ स्वेदशी तथा ४ विदेशी जातका माछाहरू निम्नानुसार छन् ।

क) स्वदेशी माछाहरूः रहु, नैनी तथा भाकुर
ख) विदेशी कार्प जातका माछाहरूः
१. सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प तथा कमन कार्प
२. अन्य विदेशी जातका माछाहरूः
पुन्टियस, टिलापिया, पंगासीयस र रेन्बोट्राउट ।
ग) सौन्र्दय माछा (रीन माछा)का जातहरू र कोई कार्प विकासे जातका माछाका विशेषताहरूः
१. न्यानो हावापानीमा छोटो समयमा छिटो बढ्ने ।
२. रोगब्याधी कम लाग्ने तथा कम अक्सिजनमा पनि बाँच्न सक्ने ।
३. प्रर्याप्त मात्रामा पोथी माछाबाट बच्चा दिन सक्ने र चाँडै परिपक्व भई प्रजनन् कार्यमा प्रयोग हुन सक्ने ।
४. स्थानीय व्यक्तिहरूले रूचाउने ।
५. पोखरीमा उत्पादन हुने प्राकृतिक तथा कृत्रिम आहारा खाएर बाच्न सक्ने ।

यसरी सस्तो मूल्यमा तयार गर्न सकिन्छ माछा को दाना

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

यस्तो हुनु पर्छ ट्राउट माछाको फार्म || Trout Fish Farming in Nepal

रवि, बालेनको वार्ता जारी,यस्तो छ मिल्ने सम्भावना, कुलमानको पनि इन्ट्री?

ТРОФЕЙНАЯ ЛУЖА... ПЕРВЫЙ ЛЁД В КОЛХОЗНОМ ПРУДУ!! ЩУКА НА ЖЕРЛИЦЫ, ОКУНЬ НА МОРМЫШКУ

रवी-बालेन भेट, कुलमानको अर्को इशारा । POWER NEWS ।

Mannual Chain Link fence Machine In Nepal ( 9855079719 - 9829252037 ) #chainlinkfence

सुगर निको पार्ने फ्री - औषधीहरु ||  Dr. Binaya Bhattarai || NIKO NEPAL

नेपाल सरकारबाट नेपालमै धेरै माछा बिक्री गर्ने फार्म भनेर सम्मानित भयको फार्ममा गजबको Science प्रयोग

माछाको लागि सस्तो तर 100% राम्रो दाना कसरी घरमा तयार गर्ने?||पुरा जानकरी||Best fish Growther feed

🟣Как вырастить растения голубики ➤ от Купленной голубики

Nepali news 🔴 पुष १० गते बिहिवार || Nepal Post News || nepali samachar live | December 25, 2025

हामिले यसरी Chain Model मा फार्म गरेकाे छौ। यसरी गर्दा घाटा हुदैन। हेर्नै पर्ने भिडियो

Я в ШОКЕ! Самосвал БЕЗ Водителя и БЕЗ Шума! Китайцы творят чудеса...

Vintage Floral Free Tv Art Wallpaper Screensaver Home Decor Samsung Oil Painting Digital Wildflower

चर्चित १० निर्वाचन क्षेत्र : ओली VS बालेन, गगन हराउने भेटिएनन्, रवि चितवनमै, प्रचण्ड कहाँ ?

सुगर निको पार्ने योग आसनहरु.. सजिलै सिक्नुहोस... Yoga For Sugar Treatment || NIKO NEPAL

लोकल कुखुरा को लागि सस्तो र राम्रो दाना बनाउने तरिका जसले खुखुरा पलन सस्तो बनाउँछ

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 10 gate 2082 .

To, co Mongołowie zrobili z rodziną królewską Bagdadu, wstrząśnie tobą.

बाख्राको नयाँ खोर बनाउँनु अगाडी जान्नै पर्ने १० एकदमै जरुरी कुराहरू|| भाग-३

News🔴today nepali news aaj ka mukhya samachar taja l

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]