Phirphire full novel // फिरफिरे उपन्यास // बुद्धिसागर // narrated by muna Beeky //
Автор: Audio book Nepal 🇳🇵
Загружено: 2025-10-21
Просмотров: 50
सम्पुर्ण book lover तथा audio प्रेमी साथीहरूलाई नमस्कार ।हाम्रो audio book हरु के कस्तो लाग्छ सल्लाह सुझाव ,प्रतिक्रिया दिन नबिर्सनुहाेला ।धन्यवाद ।।
।। साथै मन परेमा अरु साथीहरूलाई पनि अवश्य जाेड्नुहाेला ।। शियर गर्नुहाेला ।
बुद्धिसागरद्वारा लिखित लोकथा `फेरिफिरे` हो।
कैलालीमा जन्मेका बुद्धिसागरको किशोरावस्था कालिकोटको मान्म मा बितेको हो ।लेखकले आफ्नो कर्म भूमि बाट १६वर्ष पछि जन्मभूमिका मा Phirphire full novel // फिरफिरे उपन्यास // बुद्धिसागर // narrated by muna Beeky //#nepaliupanyash समयमा आफ्ना किशोरावस्था सम्झनामाका बारेमा लेखेका छन् ।
यो पुस्तकबाट बुझ्न र सिक्न पाइने कुराहरू:
1. साँचो मित्रता – कठिन समयमा पनि साथ नछाड्ने मित्रको मूल्य।
2. स्मृतिको प्रभाव – विगतले अहिलेको जीवनलाई कसरी असर गर्छ।
3. समाजको यथार्थ – अन्धविश्वास, पीडा, र स्थानीय जीवनशैलीबारे स्पष्ट झल्को।
4. भावनात्मक गहिराइ – दुःख, वियोग र आत्मदर्शनले पाठकलाई स्पर्श गर्छ।
5. सांस्कृतिक चेतना – नेपाली भाषा, कथा र परम्पराको झल्को।
यस पुस्तकका विषय सूची
फोन
बाँसबारी
कथा
चौकी
चिलगाडी
बुख्याचा
जुठिआमै
पवन
वसन्त
बिच्छी
फोटो
फुपु
चुरोट
पिच्कु
पाकेटमार
चोट
सर्पवर्षा
चिठी
अनिन्द्रा
तिर्खा
दुई सय रुपैयाँ
मुडुलो टाउको
अन्तिम गीत
पोस्टकार्ड
दूरबिन
बसिर अपरेटर
नाम
लभ लेटर
हुरी
कालो चुन्नी
बादर
औषधि
पखेटा
हुलाकी
स्कूल
थोत्रो रील
टौवा
झरी
भिजेको पुष्टकार्ड
रिङ्गटा
सन्देश
रेडियो
सय वर्ष
मुक्ति
#phiphirefullaudio
#audiobooknepal
Your query
phirphire novel
phirphire Audio
phirphire audiobook
phirphire book Nepal
phirphire novel achyut ghimire
phir pheri episode
buddhisagar firfire
audio book Nepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: