मनछुने -नथिया उपन्यास //nathiya novel audio // saraswoti pratikshya // narrated by asmita pariyar
Автор: Audio book Nepal 🇳🇵
Загружено: 2025-12-03
Просмотров: 72
सम्पूर्ण book lover तथा ,audio book lover साथीहरूलाई नमस्कार ।हाम्रो audio book हरु के कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन नबिर्सनुहाेला ।साथै मनपरेमा अवश्य शियर गर्नुहाेला ।धन्यवाद ।
नथिया सरस्वती प्रतीक्षा द्वारा लेखिएको उपन्यास हो, जसले नेपालका मध्यपश्चिम क्षेत्रका बादी समुदायको यथार्थलाई उजागर गर्छ। उपन्यास सामली नामकी पात्रको कथामा केन्द्रीत छ । जो यौन व्यावसायि मा बाधियका समाजको कठाेर सरचना मा परेकी छिन उच्च देखि तल्लो तहका पुरुष हरुले आफ्नो यौन इच्छा को परिपुर्ति गर्न आउने यो समाजमा सामलीले आफ्नो स्वतन्त्रताको र पहिचानका लागि साहसी सघर्स गर्छिन । यो कृति बादी समुदायको पिडा , समाजको दोहोरो चरीत्र र महिलाको आत्मसम्मान को खोजिलाइ संबेदनसिल र साहित्यक ढंगमा
प्रस्तुत गर्दछ।
your query
nathiya novel audio
nathiya novel audio by achyut ghimire
nathiya nepali novel by achyut ghimire
nepali novel audio
nepali novel audio by achyut ghimire
new nepali novel audio
new novel by achuyt ghimire
facebook paze https://www.facebook.com/profile.php?...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: