Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

"बान्नीकी चैतली मेला" भाग - २ (देउडा घम्साघम्सी)|| Banniki Chaitali mela - 2079

Автор: Beautiful Sigas

Загружено: 2023-04-05

Просмотров: 29843

Описание:

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको यहाँका बुढापाका बताउँछन् ।

होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बताइएको छ ।
सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३०/३५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय ५० मिटर जति हिडाउने गरिन्छ ।

यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका स्थानीय बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन परापुर्व कालदेखि चल्दै आएको छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छविसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती रहेको छ।
बान्नीको चैतली मेलामा तीन वटा काँकर (लिङ्गो) बान्नी मष्टाको मन्दिरमा चढाउने प्रचलन रहेको छ । तीन वटा काँकर मध्ये एउटा धामी गाउँबाट अर्को मतै मुम्लाबाट र अर्को बान्नीकोटबाट निकालिन्छ । आइतबार बासी चैतली भन्दै मिठो परिकार बनाएर खाने, ईष्टमित्रहरुलाई निमन्त्रण गरी रमाईलो गर्ने प्रचलन रहेको छ ।

केहि वर्ष पहिला धामिले लगाउने झकुलो(सेतो कपडा) पानी भिजेको र ओभानु नभएका कारण मेलालाई एक दिन पछि सारेको किम्बदन्ती रहेको छ ।
हजुरहरुले यस "Beautiful Sigas" युट्युब च्यानललाइ सस्क्राइब गर्नुभएको छैन भने अवश्य सस्क्राइब गर्नुहोला र नयाँ नयाँ भिडियो हेर्न नभुल्नुहोला ।
   / @beautifulsigas9446  
तपाइ हामीसँग अन्य विभिन्न माध्यमबाट पनि जोडिन सक्नुहुन्छ ।
फेसबुक: https://www.facebook.com/profile.php?...
फेसबुक:   / rajendrasinghsaudsigasrm4baitadi  
युट्युब:    / @beautifulsigas9446  
ट्विटर: https://twitter.com/eshigas?s=09
वेवसाइट: www.eshigaskhabar.com
#Banniki_Chaitali_Mela #Superhit_deuda #old_deuda #bajhang #masta_gaupalika #Jaya_pirthibi_bahadur_singh #bajhanag
#rjrajendrasaud #baitadi #sigas #beautytutorial #natureathome #fullinjoy #fypシ #romantic
#viralvideo #baitadi #sigas #rjrajendrasaud #rjrajendrasaud #baitadi #sigas #viralvideo
#Puspkamaldahal
#kpoli
#gaganthapa
#naturephotography
#sigas
#deudamusicnepal
#viraldeuda
#trending
#trendingshorts
#trendingvideo
#treandingshorts
#youtubeshorts
#राजेन्द्र
#ravilamichhane
#rishidhanala
#sigasgaupalika
#baitadi
#viralvedio
#dhurmussuntalifoundation
#beautifulsigas
#misspabi
#nishalnaresh
#viraltiktokvideo
#viralyoutubeshorts

"बान्नीकी चैतली मेला" भाग - २ (देउडा घम्साघम्सी)|| Banniki Chaitali mela - 2079

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

सुर्मा देवि बिरिजात मेला २०७९ । Surma Debi Birijat Mela 2079 । Birijat Mela Deuda Khel

सुर्मा देवि बिरिजात मेला २०७९ । Surma Debi Birijat Mela 2079 । Birijat Mela Deuda Khel

बाल्देमाणु मेला @2082

बाल्देमाणु मेला @2082

Nepali news 🔴 मंसिर २० गते शनिबार || Nepal Post News || nepali samachar live | December 06, 2025

Nepali news 🔴 मंसिर २० गते शनिबार || Nepal Post News || nepali samachar live | December 06, 2025

BAJHANGAMA JAALAPAADEVI | New Deuda Song 2079/2022 | Tika Pun/Umashankar | Kishor/Ganga/Hima/Roji

BAJHANGAMA JAALAPAADEVI | New Deuda Song 2079/2022 | Tika Pun/Umashankar | Kishor/Ganga/Hima/Roji

NEW DEUDA SONG 2023/2080 || REL GADI LET BHAYO (रेलगाडी लेट भयो) By Purnakala bc/Prakash Thapa

NEW DEUDA SONG 2023/2080 || REL GADI LET BHAYO (रेलगाडी लेट भयो) By Purnakala bc/Prakash Thapa

  Deuda songs 2082 सुर्मा देबि मेलामा परम्परागत सास्कृतिक तथा डेउडा खेल

Deuda songs 2082 सुर्मा देबि मेलामा परम्परागत सास्कृतिक तथा डेउडा खेल

नख्खु कारागार बाट रवी रीहा हुदै nepali news today nepali samachar aajaka mukhya samachar nepalikhbr

नख्खु कारागार बाट रवी रीहा हुदै nepali news today nepali samachar aajaka mukhya samachar nepalikhbr

सुसिला सरकार लाइ राजाबादिको धम्कि ! २३ गते बालेन देखि जेन्जिको घर घेर्ने तयारि गर्दै ग्यानेन्द्र |

सुसिला सरकार लाइ राजाबादिको धम्कि ! २३ गते बालेन देखि जेन्जिको घर घेर्ने तयारि गर्दै ग्यानेन्द्र |

New deuda songs, local deuda  बिर्सती मेला डेउडा खेल २०८२ , New cultural Deuda of birsati mela 2082

New deuda songs, local deuda बिर्सती मेला डेउडा खेल २०८२ , New cultural Deuda of birsati mela 2082

𝐂𝐇𝐇𝐀𝐍𝐀 𝐒𝐄𝐑𝐎𝐅𝐄𝐑𝐎|छान्ना सेरोफेरो|Maya Pandey Gorakh Thapa|Narendra Raj Regmi|Bhim Thapa Nayak |Kopila

𝐂𝐇𝐇𝐀𝐍𝐀 𝐒𝐄𝐑𝐎𝐅𝐄𝐑𝐎|छान्ना सेरोफेरो|Maya Pandey Gorakh Thapa|Narendra Raj Regmi|Bhim Thapa Nayak |Kopila

बेला-रोकायाको अहिले सम्मैको उत्कृष्ट देउडा खेल  RAGHU BIR DHAMI 2081

बेला-रोकायाको अहिले सम्मैको उत्कृष्ट देउडा खेल RAGHU BIR DHAMI 2081

New Deuda Song 2075 | नजा सुवा दुर NA JA SUWA DURA | Chandani Malla / Shankar Bista & Rajendra

New Deuda Song 2075 | नजा सुवा दुर NA JA SUWA DURA | Chandani Malla / Shankar Bista & Rajendra

new deuda songसुसिला बम VS शंकरमल्ल ठकुरीको भब्य देऊडा खेलnepali deuda/deuda song

new deuda songसुसिला बम VS शंकरमल्ल ठकुरीको भब्य देऊडा खेलnepali deuda/deuda song

Nepali news 🔴 आज मंसिर 19 गते शुक्रबार |nepal news tv news aaja ka samachar Live december 5,2025 Gen

Nepali news 🔴 आज मंसिर 19 गते शुक्रबार |nepal news tv news aaja ka samachar Live december 5,2025 Gen

 Deuda khel surma बिरिजात मेलामा घम्सा घम्सि डेउडा खेल🙏❤️🌹

Deuda khel surma बिरिजात मेलामा घम्सा घम्सि डेउडा खेल🙏❤️🌹

सिलदेवी मेलाको समाप्तिपछि 🔥 यस्तो भयो देउडा खेल! | बिकाश धामी vs कृष्ण राज जोशी 🙌

सिलदेवी मेलाको समाप्तिपछि 🔥 यस्तो भयो देउडा खेल! | बिकाश धामी vs कृष्ण राज जोशी 🙌

पानसरा थापा सँग टक्कर गर्छु भन्दै आय फेरि पनि रंग नेपाली के भने त पानसरा थापा लाई

पानसरा थापा सँग टक्कर गर्छु भन्दै आय फेरि पनि रंग नेपाली के भने त पानसरा थापा लाई

new deuda songसुसिला बम VS शंकरमल्ल ठकुरीको पर्‍यो महा भिडन्तnepali deuda/deuda song

new deuda songसुसिला बम VS शंकरमल्ल ठकुरीको पर्‍यो महा भिडन्तnepali deuda/deuda song

बिरिजात मेला घम्साघम्सि देउडा खेल। Surma debi birijat mela deuda khel 2082 PART 3

बिरिजात मेला घम्साघम्सि देउडा खेल। Surma debi birijat mela deuda khel 2082 PART 3

सुर्मा देवि बिरिजात मेला देउडा खेल २०८२। Surma debi birijat mela deuda khel 2082 PART 1

सुर्मा देवि बिरिजात मेला देउडा खेल २०८२। Surma debi birijat mela deuda khel 2082 PART 1

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]