साँखुमा मात्र देखाइने यती (बमन) नाच | Bamman Jatra | Dance | Sankhu | 2078 | Part 1
Автор: Rohit Maharjan
Загружено: 2021-09-05
Просмотров: 249
साँखुमा मात्र देखाइने यती (बमन) नाच
गाई जात्रा पछिकौ तेस्रो दिनमा साँखुमा बमन नाच नचाउने चलन छ । विभिन्न टोल टोलहरुबाट खिं र टिंछू को तालमा बमन नाच नचाउने गर्दछ । उपत्यकाका विभिन्न नैवार बस्तीहरुमा गाई जात्रा पछिकौ पर्वहरुमा धैरै समानता भए पनि बमन नाच केबल साँखुमा मात्र नचाइने हुँदा यसको महत्व वेग्लै रहेको छ । उपत्यकामा साँखु मा मात्र नचाइने यस नाचको छुटै विशेषता रहेको छ ।
| Bamman Dance Part 2 |
• साँखुमा मात्र देखाइने यती (बमन) नाच | Bamm...
| Sankhu Lakhe Video |
• Sankhu Lakhe Dance | Sankhu | 2078
| Jatras Videos |
• Panga Gai Jatra 2077 | Panga, Kritipur |2077
★☆★ CONNECT ON SOCIAL MEDIA ★☆★
Facebook: / rohit.fotography
Instagram: / rohit.fotography
Twitter: / rohitfotography
TikTok: https://www.tiktok.com/@nepalsjatras?...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: