"Merchant QR प्रयोग नगर्दा के हुन्छ? नेपाल राष्ट्र बैंकको निर्देशनमा आधारित जानकारी"
Автор: Mr. & Mrs. Banker
Загружено: 2025-06-21
Просмотров: 438
वस्तु तथा सेवा वापतको भुक्तानी व्यक्तिगत क्यु आरमा लिनु गैरकानूनी हो । त्यसो गर्दा तपाईले आर्जन गरेको सम्पत्ति वैधानिक हुँदैन । तसर्थ, व्यवसायको भुक्तानीमा मर्चेण्ट क्यु आर नै प्रयोग गरौं । कानूनको पालना गरौं । - Nepal Rastra Bank
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: